लुम्बिनी प्रदेशसभा बैठक आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने

लुम्बिनी प्रदेशसभाको बैठक यही वैशाख ११ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले वैशाख ११ गते बिहान ११ बजेका लागि बोलाएको हो । उक्त बैठकमा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिने तयारी गरेका छन् ।...

पुरा पढ्नुहोस
प्रहरीको बदनाम गराएको अभियोगमा पक्राउ

रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार सिद्धार्थनगर नगरपालिका–१२ स्थित जिल्ला प्रहरी कार्यालयको गेटअगाडि स्टेसनरी व्यवसाय सञ्चालन...

पुरा पढ्नुहोस
बुटवलमा खल्ती डिजिटल वालेटको ‘खल्ती हव’ शुभारम्भ

बुटवल । खल्ती डिजिटल वालेटले बुटवलमा आफ्नो हबको औपचारिक उद्घाटन गरेको छ । ललितपुरको बखुन्डोलमा रहेको कर्पोरेट कार्यालय र काठमाडौंको कलङ्कीमा रहेको खल्ती हब बाहेक, खल्तीले पोखराको राष्ट्र बैंक रोडमा हब सञ्चालन पछि लुम्बिनी...

पुरा पढ्नुहोस
बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले किसानको २४ लाख बढि रकम तिरेनन्

बुटवल । बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले दुध खरिद गरेको किसानको रकम तिर्न आनाकानी गरेका छन् । रूपन्देहीको सैनामैना नगरपालिका साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई दुध बेचेका किसानहरु रकम नपाएपछि दुवै...

पुरा पढ्नुहोस
‘परीक्षामा नतिजा राम्रो नआएपछि’ रुपन्देहीबाट एक बालक सम्पर्कविहिन, खोजीका लागि परिवारको अपील

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका–१ बाट एक बालक ३ दिनदेखि सम्पर्कविहिन भएका छन् । गत चैत्र ३० गते विद्यालयबाट निस्किएका १४ वर्षीय दिपाशु कार्की हालसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि अपिल गरेका छन्...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारद्वारा विभिन्न अस्पतालमा पदाधिकारी तथा सदस्य नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले विभिन्न अस्पतालमा पदाधिकारी तथा सदस्य नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा अजयमान श्रेष्ठलाई नियुक्त गरेको छ। तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अध्यक्षमा नियुक्त...

पुरा पढ्नुहोस
डिजिटल सेवामा जोडिँदै रुपन्देहीका सहकारी

बुटवल । बुटवल मोतिपुरका रामनाथ उपाध्याय बचत रकम तिर्न कुनै बेला बुटवल ५ मै रहेको सशक्त बचत तथा क्रृण सहकारीमा धाईरहनु पथ्र्यो । आफै आउन नसक्दा कसैलाई ‘हाता’ पठाईदिन्थे । पछिल्लो समय सहकारी प्रविधि...

पुरा पढ्नुहोस
तुलसीपुर कारागारमा गोली चल्यो, सशस्त्रका सहायक हवल्दारको मृत्यु

दाङ । तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहयक हवल्दार बसन्त केसीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । हिजो बेलुकी करिब ८:३० बजे डयुटीमा खटिएकै अवस्थामा एसएलआरले चिवुमा गोली हानी आत्महत्या गरेको इप्रका तुसीपुरका डीएसपी पुष्पराज...

पुरा पढ्नुहोस
भैरहवाको टाइगर प्यालेस रिसोर्ट देश बाहिरै किनबेचको तयारी, मुद्दा मिलाउने ‘डिल’

काठमाडौं। भैरहवास्थित पाँचतारेस्तरको रिसोर्ट टाइगर प्यालेस खरिद गर्न नयाँ-नयाँ खरिदकर्ताले चासो देखाएका छन्। व्यवस्थापन किचलो र राजकुलो मिचेर संरचना निर्माण गरेपछि सरकारसँग मुद्दासमेत हारेर विवादमा आएको रिसोर्ट खरिद गर्न फेरि अमेरिका रहेका व्यवसायी बुद्धि...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा अजयमान श्रेष्ठ

लुम्बिनी प्रदेश सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा अजयमान श्रेष्ठलाई नियुक्त गरेको छ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले बुटवल–५ अमरपथ निबासी उद्योगी श्रेष्ठलाई लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय...

पुरा पढ्नुहोस