बुटवल ७ का अव्यवस्थित बसोबासीले पाए लालपूर्जा

बुटवल । बुटवल ७ का ७ जना अव्यवस्थित बसोबासीले लालपूर्जा पाएका छन् । बुटवल उपमहानगरपालिकाको सिफारिशमा राष्ट्रिय भूमि आयोग रुपन्देहीले तयार पारेको लालपूर्जा मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वितरण गरे। लालपूर्जा वितरण गर्दै प्रमुख पाण्डेयले...

पुरा पढ्नुहोस
खोलामा फोहोरमैला नफाल्न बुटवल उपमहानगरपालिकाको आग्रह

बुटवल । बुटवलका खोला र सार्वजनिक क्षेत्रमा फोहोरमैला नफाल्न बुटवल उपमहानगरपालिकाले आग्रह गरेको छ । बुटवलको वडा नं. ४ आदर्शनगरदेखि वडा नं १० बेसक्याम्प चोकसम्मको सुखौरा खोलाको क्षेत्रका स्थानीयसँगको छलफलका क्रममा नगरप्रमुख खेलराज पाण्डेयले नगरलाई...

पुरा पढ्नुहोस
शान्ति नमुनामा शुभकामना कार्यक्रम

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयबाट एसइइमा सरिक हुने विद्यार्थीहरुलाई आज सोमबार शुभकामना कार्यक्रम गरिएको छ । शान्तिबाट यस बर्ष एसइइ परीक्षामा सहभागी हुने ४ सय ६१ जना...

पुरा पढ्नुहोस
एक महिनादेखि शिव शिखर सहकारीको कार्यालय बन्द, सञ्चालकहरू सम्पर्कविहीन

बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकेपछि शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बुटवल शाखा कार्यालय ‘१५ दिन बन्द रहने’ सूचना टाँसेको थियो। कार्यालय खुल्ने प्रतीक्षामा रहेका बचतकर्ताहरू अनिश्चितकालका लागि कार्यालय बन्द हुने अर्को सूचना टाँसिएपछि मर्माहत...

पुरा पढ्नुहोस
झारफुकपछि मृत्यु प्रकरणः गाउँ भयो सुनसान, प्रहरीले सक्यो अनुसन्धान

बुटवल : रङ नलगाइएका भित्ता। जस्ताले छाएको घर। सडक किनारमै तर सुनसान। रुपन्देहीको सैनमैना–१०, झिमझिमेकीका ताराप्रसाद र लीला ज्ञवालीको घर हो यो। १४ वर्षीया कान्छी छोरी सीताको झारफुकबाट उपचार गर्दा मृत्यु भएपछि घरमा सन्नाटा छाएको...

पुरा पढ्नुहोस
गुल्मीको धुर्कोटमा बोका पाठालाई लगाईयो तीन महिने संगिनी सुई

गुल्मीको धुर्कोट गाउँपाकिाका दुईवडामा बोका पाठामा तीन महिने संगिनी सुई लगाएको पाइएको छ । गाउँपालिकाले सूचना नै निकालेर सोमबार त्यसरी संगिनी सुई नलगाउन सचेत गराएको छ । सो गाउँपालिकाको वडा नम्बर १ को नयाँ गाउँमा...

पुरा पढ्नुहोस
भैरहवा आउन लागेको बुद्ध एयरको जहाज धावनमार्गमै रोकियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार भैरहवा उड्नका लागि रनवेमा पुगेको बुद्ध एयरको विमान नउडी पार्किङमा फर्काइएको छ । उड्नै लागेको विमान उडान नभरी पार्किङमा फर्काइएको छ । उड्नै लागेको विमानमा प्राविधिक समस्या आएपछि सो विमानलाई पार्किङमा...

पुरा पढ्नुहोस
बुटवलमा दुर्घटना नगर्ने ४० मर्यादीत चालक सम्मानित

बुटवल । मर्यादीत रुपन्देहीको बुटवलका सवारी दुर्घटना नगर्ने र मर्यादीत सवारी चलाउने ४० जना चालकलाई सम्मान गरिएको छ । बस, ट्रक, जीप, भ्यान, टेक्सी लगायतका साधन दशकौसम्म चलाएरपनि दुर्घटना नघटटाएका ४० चालकलाई बुटवलमा एक कार्यक्रम...

पुरा पढ्नुहोस
अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजले ग¥र्यो रक्तदान कार्यक्रम

बुटवल । अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तादन कार्यक्रम सम्पन्न भएको छ । बजारमा रगतको माग बढ्दो भएका कारण सामाजिक उत्तरदायित्व अनुसार रक्तादान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष यमबहादुर अर्यालले बताए । रक्तसञ्चार केन्द्र बुटवलको...

पुरा पढ्नुहोस
संघीयता असफल भैसक्यो, प्रदेश खारेज गरौ – राजमो

बुटवल । राष्ट्रिय जनमोर्चा संघीयताबिरुद्व देशभर विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चाले शुरुदेखि संघीयताको विरोध गर्दै आएको छ । संघीयता विरुद्वको आन्दोलनलाई देशव्यापी रुपमा थप शसक्त बनाउनका लागि सोमबार देशभर विरोध प्रदर्शन गरिएको सो...

पुरा पढ्नुहोस