बुटवल । मुलुकको आर्थिक संकटलाई मध्यनजर गर्दै सरकारले विभिन्न अनुत्पादक तथा अनावश्यक क्षेत्रमा खर्च कटौतीलाई प्रोत्साहन गरिरहेका बेला गुल्मीको मालिका गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भने राज्य कोषको लगानीमा घुमघाममा निस्किएका छन् । अध्ययन अवलोकन...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ४ जनाले शपथ ग्रहण गरेका छन् । शुक्रबार मुख्यमन्त्री कांग्रेसका डिल्लीबहादुर चौधरीसहित माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डेले मन्त्रीको शपथ लिएका हुन् । मन्त्रीहरूको जिम्मेवारी...
पुरा पढ्नुहोसबुटवल । गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा अब नियमित उडान सुरु भएको छ । यस अघि २०७५ र गत पुस २४ गते तारा एयरलाइन्सले परीक्षण उडान गरेकामा अब वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नियमित उडान...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा हिजो नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको शपथ आज हुँदैछ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश कुल बेरुजु : तीन अर्ब पाँच करोड ८१ लाख ७५ हजार ०७८/७९ को बेरुजु : एक अर्ब ४९ करोड ८० लाख ८५ हजार आन्तरिक पर्यटन काजबापत कर्मचारीलाई एक करोड ५२ लाख भुक्तानी प्रदेश निजामती सेवा ऐन नबन्दै प्रदेश सरकारले...
पुरा पढ्नुहोसकमैया मुक्ति आन्दोलनको पृष्ठभूमिबाट उदाएका नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । चौधरी यसअघि प्रदेशको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री थिए । चौधरी दाङबाट लगातार ३ पटक निर्वाचित सांसद...
पुरा पढ्नुहोसगुल्मीको रेसुंगा विमानस्थलमा शुक्रबार परीक्षण उडान हुने भएको छ। नेपाल वायुसेवा निगमले भोलि परीक्षण उडान गर्ने तयारी गरेको हो। रेसुंगा विमानस्थलमा यसअघि तारा एयरले परीक्षण उडान गरिसकेको र अब नेपाल वायुसेवा निगमले आफ्नो आवश्यकता अनुसार...
पुरा पढ्नुहोसबुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित तिनाउ नदीमा डुबेर बेपत्ता भएका एक किशोर मृत फेला परेका छन् । बुधबार दिउँसो रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय ड्यामसाईडस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीयदलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आज अपरान्ह चोधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सरकार गठनका लागि सत्ता-गठबन्धनले आजै...
पुरा पढ्नुहोसबुटवल । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कांग्रेसका संसदीय दलका नेता समेत रहेका चौधरीले कांग्रस, माओवादी लगायतका ८ दलका ५३ जना सांसदको हस्ताक्षरसहित विहीबार दिउँसो मुख्यमन्त्रीमा...
पुरा पढ्नुहोस







