करोडौं मुआब्जा कुम्ल्याउन जनप्रतिनिधि र भूमाफियाको मिलोमतो

बुटवल : जनप्रतिनिधि र भूमाफिया मिलेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अधिग्रहण गरेको करोडौं मूल्यको जग्गा नक्कली नाता प्रमाणित गरी नामसारी गरेको पाइएको छ। उनीहरूले जग्गाको करिब ४ करोड बराबरको मुआब्जा हात पार्ने योजनाका साथ किर्ते नाता...

पुरा पढ्नुहोस
तिलोत्तमाको लुम्बिनी वल्ड स्कुलमा ‘कोडिङ कक्षा’

लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीको तिलोत्तमा स्थित लुम्बिनी वल्ड स्कुलमा कोडिङ कक्षा सञ्चालन हुने भएको छ । विद्यालयले शुरु गर्न लागेको कोडिङ कक्षा सञ्चालनका लागि नेपाल स्टीम एलाईन्सका सिईओ शुशिल बुढोथोकी र विद्यालयका...

पुरा पढ्नुहोस
तिलोत्तमाको स्वास्थ्यचौकीमा एन्टी रेबिज भ्याक्सिन सेवा सुरु

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एन्टीरेबिज भ्याक्सिन सेवा सुरु भएको छ । तिलोत्तमा-६ स्थित आनन्दवन स्वास्थ्य चौकीबाट सो सेवा सुरु भएको वडा अध्यक्ष गणेश पाठकले बताएका छन्। सो सेवा सुरुसंगै नगराबासीमा खुसी छाएको छ।...

पुरा पढ्नुहोस
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको अध्यक्षमा बुटवलका नारायण लेकाली

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन नयां नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ। सनिवारदेखि सुरु भएको महाधिवेशन नयांव नेतृत्व चयन गर्दै आईतबार सम्पन्न भएको हो। महाधिवेशनले बुटवलका नारायण खनाल लेकालीको...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिकाद्वारा इरिक्सा तथा टेम्पो चालक महिलाहरुलाई सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले इरिक्सा तथा टेम्पो चालक महिलाहरुलाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले नगरमा दर्ता भएर सञ्चालनमा रहेका ३५ जना चालक महिलालाई सम्मान गरेको हो । आइतबार बुटवल उपमहानगरपालिकामा...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री चौधरीले मंगलबार विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि सभामुख तुलाराम घर्तीले मंगलबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आहृवान गरेका छन् । लुम्बिनी प्रदेशसभा नियमावली...

पुरा पढ्नुहोस
बुटवल–तानसेन सडक अब रातिमा मात्र बन्द हुने

बुटवल । सुरुङमार्ग निर्माणको पूर्व तयारीका काम गर्न दिउँसो र राति गरी दैनिक ९ घण्टा बन्द हुँदै आएको बुटवल–तानसेन सडकखण्ड अब रातिमा मात्र बन्द हुने भएको छ । राजमार्ग सुरक्षा समितिको बैठकको निर्णय अनुसार गत...

पुरा पढ्नुहोस
डब्लु डब्लु जे लुम्बिनी प्रदेशको अध्यक्षमा दाङकी लिला शाह चयन

क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे को लुम्बिनी प्रदेश समिति गठन भएको छ। सनिवार बुटवलमा आयोजित भेलामा प्रदेश समिति गठन गरिएको हो। डब्लु डब्लु जे रुपन्देहीको आतिथ्यता तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख...

पुरा पढ्नुहोस
चिदिका–रुपन्देही सम्पर्क समाजको आठौं वार्षिकं साधारण सभा बुटवलमा सम्पन्न

जिल्ला अर्घाखाँची साविक चिदिका–रुपन्देही सम्पर्क समाजको आठौं वार्षिकं साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको एक कार्यक्रमका बीच संविधान सभा सदस्य नेत्र पन्थीले उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि पन्थीले समस्यामा परेका...

पुरा पढ्नुहोस
स्वयंसेवी रक्तदाता समाजकाे अध्यक्षमा कर्माचार्य,महासचिवमा चाैहान

नेपाल स्वयंसेवी रक्तदाता समाजको अध्यक्षमा पुनः प्रेमसागर कर्माचार्य निर्विरोध निर्वाचित भएका छन्। समाजको शनिबार बुटवलमा सम्पन्न चौथो महाधिवेशनले कर्माचार्यको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा ध्रुव थपलिया (चितवन), महासचिवमा कृष्ण चौहान...

पुरा पढ्नुहोस