रुपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन

रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । रुपन्देही- ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय भएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले  जानकारी दिए । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा...

पुरा पढ्नुहोस
२६ तस्वीरमा हेर्नुहोस–नेपाल किसान महासंघ, लुम्बिनी प्रदेशको रोपाईँ

नेपाल किसान महासंघ लुम्बिनी प्रदेश , नेपाल किसान महासंघ जिल्ला कार्य समिति रुपन्देही , नेपाल किसान महासंघ बुटवल नगर समितिको संयुक्त आयोजनामा २२ औं राष्ट्रिय धान दिवसको अवसरमा आइतबार बुटवल उप–महानगरपालिका–१९ मा धान रोपाइँ...

पुरा पढ्नुहोस
जितेश्वरी टोलकाे अगुवाइमा सरसफाई तथा बृक्षारोपण

बुटवल १३ स्थित जितेश्वरी टोल विकास संस्था र जितेश्वरी आमा समूहले आईतबार स्वामी, बर र पिपल सहितका विरुवाहरुको वृक्षारोपण तथा सरसफाई गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा पछिल्लो समय सडक क्षेत्रबाट विनाश हुँदै...

पुरा पढ्नुहोस
बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी९बर्दघाट सुस्तापूर्व०को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका(१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक...

पुरा पढ्नुहोस
लुम्बिनीमा पनि मनाइयो २२ औं राष्ट्रिय धान दिवस

लुम्बिनी प्रदेशका प्रायजसो जिल्लामा विभिन्न संघसंस्थाले धान रोपेर २२ औं राष्ट्रिय धान दिवस मनाएका छन । लुम्बिनी प्रदेश सरकार, विभिन्न स्थानीय तहले पनि रोपाइँ कार्यक्रम आयोजना गरे । प्रदेश सरकारले दाङको लमहीमा धान दिवस मनायो...

पुरा पढ्नुहोस
मोटरसाईकललाई ठक्कर दिएर भाग्न लागेका गुल्मी रेसुंगाका मेयर पन्थीलाई स्थानियले हप्काए

रेसुंगाका मेयर तथा कांग्रेस नेता चढेको गाडीले ठक्कर दिएर घाइते बनाएर ती घाइतेको उद्दार नगरी भाग्न खोजेपछि स्थानीयले नेताहरूलाई घेरेर हप्काएका छन् । स्थानीय दुर्घटनापछि घाइतेको उपचार गर्नुको साटो भाग्न खोजेको भन्दै आक्रोशित भएका थिए...

पुरा पढ्नुहोस
शान्ति नमूनाका १८ जना विद्यार्थीले  एसईई मा ल्याए ४ जीपीए 

रुपन्देहीको तिलोत्तमामा रहेको सामुदायिक स्कूल शान्ति नमूना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए प्राप्त गरेका छन् । विद्यालयका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना...

पुरा पढ्नुहोस
बुटवलको अक्सफोर्ड माविका १० विद्यार्थीले ल्याए ४ जीपीए

बुटवल । बुटवलको अक्सफोर्ड माध्यमिक विद्यालयबाट १० जनाले ४ जिपिए ल्याएका छन् । विद्यालयका प्राचार्य दिनेश भुसालका अनुसार कुल १४५ जना विद्यार्थी सहभागि भएकोमा आविश्कार नेपाल, विधान बस्याल, आशिस सिग्देल, मनिका खरेल, कृष्ण पन्त, स्वीकृती...

पुरा पढ्नुहोस
रेसुङ्गाका मेयर पन्थीले दुर्घटना गराएर मानवता भने देखाएनन

गुल्मीको रेसुंगा नगरपालिकाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मुसिकोट नगरपालिका–१ निवासी रञ्जीत खत्री रहेका छन् । उनी हाल बुटवलको बेलबासस्थित एडम सिटी अस्पतालमा उपचाररत रहेको इलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
देशभर पानी पर्ने, केही ठाउँमा ठूलो वर्षा हुने

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार १४, शनिबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसो: कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस