बुटवल – महिला उद्यमशीलता बढाउन विपन्न र महिला उद्यमशीलता कर्जा सरल बनाउन रुपन्देहीका महिला उद्योगीहरुले माग गरेका छन् । कर्जा सहज नहुदा लक्षीत वर्गको सहभागिता नभएको रुपन्देहीका महिला उद्योगीहरुले गुनासो गरेका छन्...
पुरा पढ्नुहोसपाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित तिनाउ नदिमा पौडी खेल्न गएका एक युवाको डुबेर मृत्यु भएको छ। सिद्धबाबा मन्दिर नजिकै तिनाउ खोलामा रहेको बुटवल पावर कम्पनीको विद्युत ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका वडा नं....
पुरा पढ्नुहोसबुटवल, असार २ । २६ जना शेयर सदस्य र २६ सय शेयर पुँजीबाट २९ वर्षअघि सुरु भएको तिलोत्तमा स्थित सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाले दीर्घकालीन रणनीति तयार पारेको छ । सहकारीले उक्त...
पुरा पढ्नुहोसबुटवल : लुम्बिनी प्रदेशमा रहेको ७ वटा निर्देशनालय सरकारले हटाउने भएको छ। प्रदेश सभामा आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री धन बहादुर मास्कीले ७ वटा निर्देशनालयलाई मन्त्रालयमै गाभ्ने बताए। उद्योग, वाणिज्य तथा उपभोक्ता हित...
पुरा पढ्नुहोस१९ कात्तिक, २०६७ लक्ष्मी पुजाको दिन । शहर झिलिमिली बन्दै थियो । रुपन्देहीको सैनामैना झारगैराकी शान्ता कुँवर पनि घरमा रंगेलीको तयारी गर्दै थिईन । साँझ श्रीमान श्रीमती सँगै लक्ष्मी पुजा गर्ने योजना बनाएकी शान्ताले रंगेलीको...
पुरा पढ्नुहोसजिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक बर्ष ०८०÷०८१ के बजेट मध्ये सवैभन्दा बढि बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयले पाएको छ । त्यस्तै सवैभन्दा कम बजेट प्रदेश योजना आयोगले प्राप्त गरेको छ ।...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री तथा आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सञ्चालन गर्न १ अर्ब बजेट विनियोजन गरेको छ । सीप, पूँजी र प्रविधिको विकास गरी रोजगार प्रवर्द्धन...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको छ। आगामी वर्षको बजेट सार्वजनिक गदै लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले चालु तर्फ १३ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेको हो। कुल...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशले बयलगाडा यात्रा सञ्चालन गर्न बजेट छुट्याएको छ। ‘बुल र बफेलो ड्राइभ’ कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेशले मौलिकता झल्काउने गरी बुल ड्राइभ, बफेलो ड्राइभ, बयलगाडा यात्रा र पहाडी घोडा यात्राको लागि बजेट विनियोजन गरेको हो। शुक्रबार...
पुरा पढ्नुहोस







