लुम्बिनी एकल लोक गीत प्रतियोगिताको उपाधि बर्दियाकी चन्द्रा लाइ

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठान लुम्बिनी प्रदेशले आयोजना गरेको तेस्रो लुम्बिनी एकल लोक गायन प्रतियोगिताको उपाधी बर्दियाकी चन्द्रा पोख्रेलले चुमेकी छन् । विहिबार बुटवलमा सम्पन्न प्रतियोगितामा अन्य २२ जना फाइनलिष्ट प्रतिस्पर्धीलाई...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयबाट अन्तरप्रदेशीय रुट परमिट दिइने

यातायात कार्यालय बुटवलबाट मात्र दिंदै आएको अन्तरप्रदेशीय रुट परमिट अर्थात बाटो इजाजत अब लुम्बिनी प्रदेशका सबै यातायात व्यवस्था कार्यालयबाट दिइने भएको छ । यातायातको रुट इजाजत सञ्चालन गर्न उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले मंगलबार...

पुरा पढ्नुहोस
लुम्बिनी बजेट: निश्चित सञ्चार माध्यमलाई पहुँचका आधारमा बजेट

लुम्बिनी प्रदेश सरकारले केही निश्चित सञ्चार माध्यमलाई पहुंचका आधारमा बजेट विनियोजन गरेको पाइएको छ । आर्थिक बर्ष ०८०÷०८१ को बजेटमा केही सञ्चारमाध्यमका लागि पहुंचका आधारमा डेढ करोड बढि रकम दिन लागिएको छ । यसरी दिन...

पुरा पढ्नुहोस
मालिकाको नीति तथा कार्यक्रम : श्रम बैंकदेखि लोकसेवा र शिक्षक सेवाका कक्षा संचालन सम्म

आगामी बर्षको नीति तथा कार्यक्रममा गुल्मीको मालिका गाउँपालिकाले श्रम बैंकदेखि लोकसेवा र शिक्षक सेवाका कक्षा संचालन सम्मका नीति ल्याएको छ । बुधबार सम्पन्न १३ औं गाउँसभामा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका...

पुरा पढ्नुहोस
स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै बुटवलले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

बुटवल । बुटवल उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुटवल उपमहानगरपालिकाको १३औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम पेश...

पुरा पढ्नुहोस
करिब डेढ महिना पछि बल्न थाले मणिग्राम चोकका ट्राफिक लाइट

करिब डेढ महिना पछि बुधबारबाट मणिग्राम चोकका ट्राफिक लाइट बलेका छन् । तिलोत्तमा नगरपालिकाको पहलमा ट्राफिक लाइट बलेका हुन् । करिब डेढ महिना अघि बिग्रिएका ट्राफिक लाइट मर्मत सम्हार नगरिदा मणिग्राम चोकमा दुर्घटनाको जोक्जिम बढ्दै...

पुरा पढ्नुहोस
उद्योग ब्यापार संघको पाचौं स्थापना दिवस

बुटवल । उद्योग व्यापार संघ बुटवलले पांचौं स्थापना दिवस मनाएको छ । कालिकानगरस्थित संघको सचिवालयमा संघको कार्यसमिति र सल्लाहकारको सहभागितामा स्थापना दिवस मनाइएको हो । सो अवसरमा बोल्दै संघका पुर्व अध्यक्ष एवं...

पुरा पढ्नुहोस
स्टार क्रिकेटमा कुशल क्रिकेटर उत्पादन गर्दै शक्ति गौचन

क्रिकेटर शक्ति गौचन खेल जीवनपछि पनि खेलाडी उत्पादनमा व्यस्त छन्। भैरहवामा स्टार क्रिकेट एकेडेमी चलाइरहेका शक्तिले आफू जस्तै खेलाडी उत्पादनका लाग बिहान र साँझ प्रशिक्षण दिइरहेका हुन्छन्। उमेरको आधा समय खेलाडीका रुपमा बिताएका शक्ति खेल...

पुरा पढ्नुहोस
भन्सारमा कडाई हुँदा सीमा क्षेत्रका भारतीय ब्यापारी भने आक्रोसित

रुपन्देहीको बेलहिया नाकामा कडाई गरिएको छ । भन्सारमा कडाई हुँदा नेपाली उपभोक्ताममा निर्भर सीमा क्षेत्रका भारतीय ब्यापारी भने आक्रोसित छन् । उनीहरुले दूताबासमा गुहार गर्नेदेखि नाका बन्द गर्नेसम्मको चेतावनी दिइरहेका छन् । नेपाली उपभोक्ताको चापले...

पुरा पढ्नुहोस
घोराही उपमहानगरको नीति तथा कार्यक्रम : कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरुलाल चौधरीले कृषि क्षेत्र समृद्धिको मुख्य आधार...

पुरा पढ्नुहोस