७ बैंकबाट साढे ५ अर्ब ऋण लिएका केदार शर्माका कम्पनी धमाधम बन्द हुँदै

काठमाडौं । सहकारीको रकम हिनामिना गरेर अहिले प्रहरीको नियन्त्रणमा रहेका केदार शर्माको लगानी रहेका विभिन्न कम्पनीहरु एकपछि अर्को गरी बन्द हुन थालेका छन् । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र श्री तुलसी बहुमुखी सहकारी...

पुरा पढ्नुहोस
हास्य टेली सिरियल (देखियोनी) निर्माण हुने

श्रीनगर फिल्मस प्रोड्क्सन प्रालीको प्रस्तुतिमा हास्य टेली सिरियल (देखियोनी) निर्माण हुने भएको छ । सम सामयीक विषय बस्तुलाइ व्यंगात्मक शैलिमा यथार्थ चित्रण गरिनेछ । उक्त टेली फिल्ममा यसै क्षेत्रबाट स्थापीत कलाकारहरु गिरी प्रसाद पुन लाहुरे दाइ,...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, आज पनि अवरोध गर्ने प्रतिपक्षीको तयारी

 दुई दिन लगातार अवरुद्ध भएको लुम्बिनी प्रदेशको प्रदेशसभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल एमाललेका सासंदहरुले अवरुद्ध गर्ने तयारी गरेका छन् । आर्थिक वर्ष २०८०/०८१...

पुरा पढ्नुहोस
संस्कार सहितको शिक्षा दिने अक्सफोर्डकाे कक्षा ११ मा बढ्यो विद्यार्थीकाे चाप

अब १/२ दिनमा एसईईको रिजल्ट आउंने राष्ट्रिय परीक्षा बाेर्डले बताएको छ । एसईईको रिजल्टपछि विद्यार्थीहरु प्लस टु पढाई हुने शिक्षण संस्थामा भर्ना हुनुपर्छ । तर विद्यार्थीहरु एसईईको रिजल्ट नआउंदै आफू कहां पढ्दा राम्रो होला भनेर...

पुरा पढ्नुहोस
साढे २ केजी सुन बरामद प्रकरणः बुटवलको बालाजी र लक्ष्मीपति सुनचाँदी पसल सिल

बुटवल । रुपन्देहीको कालिदह नाका हुँदै भारतर्फ लैजादै गर्दा बरामद भएको साढे २ केजी सुन प्रकरणमा बुटवलका २ वटा सुनचाँदी पसलको प्रारम्भिक अनुसन्धानका क्रममा संलग्नता देखिएको छ। बुटवल अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती...

पुरा पढ्नुहोस
तिनाउमा बाढी मापक यन्त्र, अब तटीय क्षेत्रका स्थानीय सुसूचित हुने

बुटवल : पाल्पाबाट बग्दै आएको तिनाउ नदीले बर्सेनि तटीय क्षेत्रमा ताण्डव मच्चाउँछ। तर केही वर्षयता तिनाउको ‘बैँस’ कम छ। किनकि अनियन्त्रित नदी दोहनले तिनाउ गहिँरिदै गएको छ। तर वर्षायाममा भने तिनाउ उर्लिन्छ नै। त्यसैले...

पुरा पढ्नुहोस
नगरसभामा पारित भयो तिलोत्तमाको पौने ३ अर्ब बजेट

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आव २०८०र८१ का लागि बिनियोजित २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाको बजेट शनिबार सम्पन्न नगरसभाबाट पारित गरेको छ । नगरपालिकाको पहिलो नगरसभा बैठकमा...

पुरा पढ्नुहोस
१० वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षीय पुरूष पक्राउ

रुपन्देहीको सुद्धोधन गाउँपालिकामा मानपकडीमा १० वर्षीया बालिका बलात्कार आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुद्धोधन गाउँपालिका-५ का शिव भारती छन्। उनलाई शुक्रबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले गर्याे वृक्षरोपण

राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले मदन जयन्तीको अवसरमा तिलोत्तमा ७ हरैया पार्कमा वृक्षरोपण गरेको छ । मदन जयन्ती अवसरमा युवा सघं नेपालले साप्ताहिक रुपमा बिभिन्न खालका रचनात्मक कार्यक्रम गदै आएको छ । पार्कलाई हरियाली बनाउने...

पुरा पढ्नुहोस
न्यू मिडियाको प्रयोग बढाउन सचिव पद्मा अर्यालको निर्देशन

नेकपा एमालेले लुम्बिनी प्रदेशका १०९ वटै पालिकाका वडा तहसम्म प्रचार सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ । शनिवार एमाले लुम्बिनी प्रदेश कमिटी प्रचार तथा प्रकाशन विभागको योजना बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशका सबै वडाहरूमा...

पुरा पढ्नुहोस