बुटवल । रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनको २३औं पदस्थापन तथा पदहस्तान्तरण समारोह सम्पन्न भएको छ । बुटवल स्थित आम्रपालि कटेजमा सम्पन्न उक्त कार्यक्रममा बर्ष २०२४-२५ का अध्यक्ष डिल्लीराज ढकालले आफ्नो अध्यक्ष पदको जिम्मेवारी...
पुरा पढ्नुहोसबड्का अट्वारी (बड्की आइतबार) पर्वको अवसरमा रुपन्देहीका १४ वटा स्थानीय तहले भदौ आइतबार स्थानीय बिदा दिएका छन् । उक्त पर्वको अवसरमा जिल्लाका तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना, देवदह, लुम्बिनी सांस्कृतिक नगरपालिका, सियारी, शुद्धोधन, रोहिणी, गैडहवा, ओमसतिया, कोटहीमाई,...
पुरा पढ्नुहोसलुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । हृदयघातबाट आज बिहान उनको निधन भएको नगरपालिकाका कर्मचारी खुसीराम लामिछानेले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउन जाने क्रममा उनको निधन भएको हो । परम्परागत...
पुरा पढ्नुहोसर्चवार । नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताएका छन् । शनिबार मर्चवारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमाले...
पुरा पढ्नुहोसरूपन्देहीका दुई वटा गाउँपालिकाका पूर्वअध्यक्षसहित उनीहरूका समर्थक एमालेमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसको दबदबा मानिने जिल्लाको मर्चवार क्षेत्रमा पकड जमाएका पूर्वगाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र केशवनन्द बानियाँ आफ्ना समर्थकहरूसहित शनिबार एमालेमा प्रवेश गरेको एमाले...
पुरा पढ्नुहोसबुटवल । निष्ठा बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४,५,६ र ७ तथा शुद्वोधन गाउँपालिका वडा नम्बर ७ लाई कार्य क्षेत्र बनाएको...
पुरा पढ्नुहोसबुटवल । विगत १० वर्षदेखि व्यवसायिक यात्रा सुरु गरेको वेनकार्डोले बुटवलमा डिलर मिट सम्पन्न गरेको छ । वाथवेयर तथा किचनवयेरका सामग्रीहरु उत्पादन गर्दै आएको वेनकार्डोले हालसम्म अपनाएर विजनेश प्लान तथा आगामी वर्षका योजनाहरु बारे...
पुरा पढ्नुहोसरुपन्देही–३ मा कात्तिक १७ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको ‘प्राइमरी इलेक्सन’ सम्पन्न भएको छ। रास्वपाका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहानदेखि सुरु भएको...
पुरा पढ्नुहोसनापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवमाथि ५ करोड ७९ लाख ६२ हजार ४४० रूपैयाँ अवैध सम्पत्ति रहेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभागीय प्रमुख...
पुरा पढ्नुहोसआगामी कार्तिक १७ गते हुने रूपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार छनोट गर्ने उद्देश्यले सुरु भएको प्राथमिक निर्वाचनमा पहिलो १२ घण्टामै ४२ प्रतिशत मतदान भएको छ। हिजाे बिहान ७...
पुरा पढ्नुहोस








