पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले भूमिहिन दलीत, सुकुम्बासी तथा अव्यवस्थित घर–परिवारलाई जग्गाधनी पूर्जा वितरणको प्रक्रियालाई तिब्रता दिएको छ । यसैबीच गाउँपालिकाले वडा नम्बर १ देखि अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु गरेको छ । लामो समयदेखि...

पुरा पढ्नुहोस
रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय

जनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रवक्ता शरदसिंह यादवका अनुसार चौधरीलाई उम्मेदवार बनाउने पार्टीको निर्णय छ। ‘उहाँलाई उम्मेदवार बनाउनेकै लागि पार्टीमा ल्याइएको हो,’ उनले भने, ‘त्यहीअनुसार...

पुरा पढ्नुहोस
डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही-३ का लागि चयन गरेको उम्मेदवार डा. लेखजंग थापाले एउटा श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको प्रमाण सार्वजनिक गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले रुपन्देही जिल्ला अदालतको...

पुरा पढ्नुहोस
रूपन्देही-३ उपनिर्वाचनः एकीकृत समाजवादीबाट उम्मेदवारका लागि सातजना सिफारिस

रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ मा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले सातजनाको नाम सिफारिस गरेको छ । पार्टी जिल्ला कमिटी, रुपन्देहीको भैरहवामा बसेको बैठकले पार्टीका महासचिव घनश्याम...

पुरा पढ्नुहोस
सर्पको उद्धार गरी संरक्षणमा लागेको पाण्डे परिवार

रूपन्देहीमा एउटा यस्तो परिवार छ, सिंगो परिवार नै सर्प संरक्षणमा खटिन्छन् । सर्पको संरक्षणमा किन भन्ने प्रश्न मनमा उब्जनसक्छ तर, उनीहरु भन्छन् –‘पर्यावरण, पारिस्थीतिकिय प्रणालीका लागि पनि सर्प जोगाउनुपर्छ।’ करिव २ दशकदेखि सर्प संरक्षणमा...

पुरा पढ्नुहोस
दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट बाड्ने

दसैँका लागि नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्ने भएको छ। राष्ट्र बैंकले आज सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर,...

पुरा पढ्नुहोस
शिक्षा विधेयक सच्चाउन माग गर्दै सडकमा स्कुल बस र्याली

विद्यालय शिक्षा विधेयकको विरोध गर्दै निजी विद्यालय संचालकहरुले सोमबार देशैभरी सडकमा कालो झण्डा सहित स्कुल बसको र्याली निकालेर विरोध जनाएका छन् । उनीहरुले विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन...

पुरा पढ्नुहोस
भदौ २५ गतेदेखि बुटवलमा फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेला हुने

बुटवलमा ‘प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेला २०८२’ हुने भएको छ । रोटर्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा यही भदौ २५ गतेदेखि असोज १२ गतेसम्म देविनगर रंगशालामा सो मेला...

पुरा पढ्नुहोस
रुपन्देहीमा दिवंगत माओवादी नेता टंकमणिको सालिक अनावरण

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुटवलमा स्व.रामप्रसाद बन्जाडे ‘टंकमणि’ को सालिक अनावरण गरेका छन् । अध्यक्ष प्रचण्डले आइतबार बन्जाडेको सालिक अनावरण गरेका हुन् । माओवादीले सुरु गरेको सशस्त्र विद्रोहको...

पुरा पढ्नुहोस
रास्वपाले रुपन्देही ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ । रास्वपाले आइतबार साँझ पत्रकार सम्मेलन आयोजना गर्दै कार्यवहाक सभापति डीपी अर्यालले प्राइमरीबाट डा. थापा छानिएको बताए । रास्वपाले प्राइमरीबाट...

पुरा पढ्नुहोस