सिटिजन्स बैंक बुटवलका ६ जना कर्मचारीको शैक्षिक प्रमाण पत्र नक्कली, प्रहरी थाल्यो अनुसन्धान

नक्कली शैक्षिक प्रमाणपत्रबाट जागिर खाएको अभियोगमा प्रहरीले निजी क्षेत्रको एक बैंकका ६ कर्मचारीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सिटिजन्स बैंकको रुपन्देहीमा कार्यरत कर्मचारी छन्। पक्राउ पर्नेमा बुटवलको ड्राइभर टोल ब्रान्चकी मनिषा मास्के, मणिग्राम...

पुरा पढ्नुहोस
कन्चन गाउँपालिकाले असारे विकासलाई निरुत्साहित गर्न अहिल्यै देखि थाल्यो सक्रियता

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाले चालू आर्थिक बर्ष २०८०÷०८१ को सुरुको पहिलो महिनाबाटै वडा तहबाट सम्पन्न हुने योजना छनोट गर्न र कार्यान्वयन प्रभावकारी बनाउन सकृयता देखाएको छ । यसबाट असारे विकासको प्रवृत्ति अन्त्य गर्न...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन असोजमा हुने भएको छ । संघको सोमबार बसेको कार्यसमितिको बैठकले संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन आगामी असोजको १५,...

पुरा पढ्नुहोस
प्रकृतिक प्रकोप र सुरक्षित गर्भपतन

सुनिल कार्की यतिखेर नेपालभर मनसुनको प्रभावले कतै बढी कतै पहिरोको प्रकोपले जनधनको क्षति भईराखेको छ । जलवायु परिवर्तवतनको प्रभावले जेठ अन्तिम देखि ढिलोमा असार पहिलो सातबाट मात्रै नेपालमा प्रवेश गर्ने मनसुन पछिल्लो केही वर्ष यता ढिलो...

पुरा पढ्नुहोस
सियारीमा न्यायिक समितिद्वारा १ सय मुद्दा निरुपण

सियारी गाउँपालिकामा न्यायिक समितिले १ सय बढी मुद्दा टुंगो लगाएको छ । पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक तारा थारुले समितिमा आएका घरेलु झैझगडा, अंश बन्डा तथा कतिपय घरेलु हिंसाका घटनालाई दुवै पक्षको छलफलबाट...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा सचिवमा दुर्लभकुमार पुन: नियुक्त

लुम्बिनी प्रदेशसभा सचिवमा दुर्लभकुमार पुनमगर पुन: नियुक्त भएका छन् । लुम्बिनीका सभामुख तुलाराम घर्ती मगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आइतबार पुनलाई प्रदेशसभा सचिव पदमा पुन: नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १९५ बमोजिम...

पुरा पढ्नुहोस
तिस माइलमा पहिरो खस्दा बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित तिस माइलमा सडक माथिबाट पहिरो झरेको छ। दोभान प्रहरी चौकीका प्रहरी...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ रुपन्देहीद्वरा तिलोत्तमामा वृक्षरोपण

बुटवल । रोटरी क्लब अफ रुपन्देहीले तिलोत्तमा–८, करहिया सामुदायिक वनमा वृक्षरोपण सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत विधिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको क्लबले शनिबार करहिया सामुदायिक वन क्षेत्रमा रहेको रोटरी पार्कमा २ सय...

पुरा पढ्नुहोस
मिस्टर एण्ड मिस पश्चिमाञ्चलको ग्राण्ड फिनाली साउन ३१ गते हुने

बुटवल । आरएनसी स्टाइल्सको आयोजनामा पाँचौ संस्करणको मिस एण्ड मिसेस पश्चिमाञ्चलको ग्राण्ड फिनाली यही साउन ३१ गते हुने भएको छ । गत असार १६ गतेदेखि अडिसन राउण्ड सुरु भई शनिबार बुटवलको आरम्भ रिसोर्टमा क्लोज...

पुरा पढ्नुहोस
नेपालमा मेडिकल अध्ययान हुने शिक्षण संस्था खुल्ला गर्न माग गर्दै सञ्चालकहरु आन्दोलित

बुटवल । राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा सिटिईभिटी पुनः संरचनाको माग गर्दै मेडिकल शिक्षाका सञ्चालकहरु आन्दोलित भएका छन । ऐनका कारण नेपालमा मेडिकल शिक्षा पढाउने २२८ शिक्षण संस्था बन्द हुनुका साथै वार्षिक करोडौं रकम विदेशिएको...

पुरा पढ्नुहोस