पूर्वाधार अभाव नै क्रिकेट विकासको चुनौती- शक्ति गौचन

पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन शनिबार रोटरी क्लव अफ बुटवलको बैठकमा गेष्ट स्पीकरका रुपमा सहभागी भए । रोटरी क्लवको १४ सय ७७ औं नियमित बैठकमा सहभागी गौचनले नेपाली क्रिकेटेको बिगतदेखि वर्तमान सम्मको अवस्था, क्रिकेटको...

पुरा पढ्नुहोस
प्लाष्टिक दाना भनेर ल्याएको ट्रक भित्र २ करोड बढीको कपडा र काजु किसमीस भेटियो

प्लाष्टिकका दाना भनेर अर्कै सामान नेपाल भित्र्याउन खोज्ने दुईवटा ट्रक भैरहवा भन्सार कार्यालय बेलहियाले नियन्त्रणमा लिएको छ। भारतबाट प्लाष्टिकका दाना भनेर बेलहिया भन्सार कार्यालय प्रवेश गरेका दुईवटा ट्रक चेक जांच गर्दा कपडा र काजु किसमिस...

पुरा पढ्नुहोस
कुशको शव बनाएर औषधी ब्यवसायी गंगा ढकालको अन्त्येष्टि गरिदै

बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औषधी व्यवसायी गंगा ढकालको शब फेला नपरेपछि आफन्तलेकुशको शव बनाएर दाहसंस्कार गर्ने भएका छन् । ‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्क विहिन भएका ढकालले चितवनको नारायणी नदिबाट हाम...

पुरा पढ्नुहोस
राष्ट्रिय गीतको अपमान गरेपछि मुख्यमन्त्री चौधरीद्वारा कार्यक्रम बहिस्कार

नेपाली भूमिमा विदेशी राष्ट्रिय गीत बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै लुम्बिनीका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका छन् । रुपन्देहीमा भएको किवानिस नेपालको पाँचौ डिष्ट्रिक महाधिवेशको उद्घाटन समारोह मुख्यमन्त्री चौधरीले बहिस्कार गरेका हुन्...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी अधिबेशनः पौडेल निकट कंडेल र पोखरेल निकट रिजाल नेतृत्वको दौडमा

नेकपा एमालेका लुम्बिनीका नेताहरू प्रदेश अधिवेशनमा केन्द्रित भएका छन् । यही भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको तयारी एमालेले तीव्र बनाएको छ । अधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षीहरू नेतृत्वमा आउन लबिङलाई तीव्र बनाएका...

पुरा पढ्नुहोस
एभरेष्टमा डिजिटल मार्केटिङ सम्वन्धी अभिमुखीकरण

बुटवल । बुटवल–८ सुख्खानगरस्थित एभरेष्ट माध्यमिक विद्यालयमा डिजिटल मार्केटिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । व्यवस्थापन सङ्कायअन्तर्गत कम्प्युटर विषयमा अध्ययनरत कक्षा ११ र १२ का छात्रछात्रालाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा करिब एक...

पुरा पढ्नुहोस
उपाध्यक्ष लामा द्वारा बृहत्तर लुम्बिनी क्षेत्रको निरीक्षण

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्यार लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) ले बृहत्तर लुम्बिनी क्षेत्रको निरीक्षण भ्रमण गरेका छन । शुक्रबार बुद्धले २९ वर्ष बिताएको प्राचिन तिलौराकोट दरबार क्षेत्र सहित कपिलबस्तुका बुद्धस्थलहरुको निरीक्षण...

पुरा पढ्नुहोस
तिलोत्तमामा जारी जेसिज क्षेत्र ‘घ’ सम्मेलनमा विवाद

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन विवादमा तानिएको छ । क्षेत्र ‘घ’ अन्तरगत रुपन्देहीको सिद्धार्थ लेडी जेसिज र धनगढी लेडी जेसिसमा उत्पन्न विवाद समाधान नगरी आयोजकले एकपक्षीय ढंगले प्रतिनिधित्व गराएको...

पुरा पढ्नुहोस
बुटवलमा नेवारी चलचित्र ‘गालय वन’ को च्यारिटी शो गरिँदै

नेपालभाषाको चलचित्र विकास र प्रचार गर्ने तथा बुटवलको नेवाः घर परिषरमा सामाजिक संस्कार भवन निर्माणको सहयोगार्थ बुटवलमा नेपाल भाषाको चलचित्र ‘गालय् वन’को च्यारिटी शो गरिने भएको छ । नेवा सेवा समितिको संयोजनमा नेवारी भाषाको...

पुरा पढ्नुहोस
हरियाली यातायात प्रालिको पांचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हरियाली यातायात प्रालिको पांचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रवार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै साधारणसभा एव अधिवेशन सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष...

पुरा पढ्नुहोस