नेपालगन्जको अवस्था सामान्य बन्दै

नेपालगन्ज । अनिश्चितकालीन कर्फ्युको घोषणा गरिएको नेपालगन्जको अवस्था सामान्य बन्दै गएको छ । कर्फ्युका कारण मानिस अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएका छैनन् । धार्मिक हिंसा बढ्न सक्ने जोखिम बढ्दै गएपछि नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि...

पुरा पढ्नुहोस
रुपन्देहीमा कृषि तर्फ ७ करोड बजेट

रुपन्देहीमा कृषि क्षेत्रको विकासकालागि सात करोड ३७ लाख बराबरको वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्र रुपन्देहीले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि उक्त रकम सार्वजनिक गरेका हो । कृषि उत्पादन, खाद्य तथा पोषण...

पुरा पढ्नुहोस
गुल्मीकी कञ्चनको क्रान्ति: आमाको मृत्युपछि गरिन् काजकिरिया

२० बर्षीया कञ्चन रोका मगरले भर्खरै आमाको किरिया सकिन्। हाम्रो समुदायमा केश मुण्डन र सेतो वस्त्रलाई दुखसंग जोडिन्छ। तर, त्यसलाई कञ्चनले छोरा प्रवृति माथिको क्रान्ति भनिन्। परिवारमा छोरा नभएकोमा जीवन जीवन जस्तो नभएर चुक्चुकाइरहेका...

पुरा पढ्नुहोस
गुल्मीकी २९ वर्षीया महिला ६ दिनदेखि सम्पर्क बिहिन

गुल्मी । गुल्मीमा २९ वर्षीया महिला ६ दिनदेखि सम्पर्कबिहिन भएकी छिन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ मर्भुङ् बस्ने जित बाहादुर विकको श्रीमती बर्ष पवित्रा चुँदारा गत ११ गतेदेखि सम्पर्कबिहिन भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
सन् २०३० सम्म नेपाल उच्च मध्यम आय भएको मुलुक बन्ने लक्ष्य

सन् २०३० सम्म नेपाल उच्च मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिईएको छ । सन् २०२६ सम्ममा अल्पविकसित देशबाट पार गरेर सन् २०३० सम्ममा उच्च मध्यम आय भएको देश बन्ने लक्ष्य लिईएको हो । व्रिटिस...

पुरा पढ्नुहोस
विमानस्थलको धावनमार्ग व्यक्तिको नाममा सार्ने कार्यमा संग्लन सबैलाई कारबाही हुनुपर्छ : सांसद घिमिरे

प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग समेत पर्ने जमिन व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा संग्लन सबैलाई कारवाहीको दायरमा ल्याउन सरकासँग माग गरेका छन् । मंगलबार संसद बैठकको विशेष समयमा बोल्दै सांसद घिमिरेले...

पुरा पढ्नुहोस
दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २८ गते आइबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा...

पुरा पढ्नुहोस
कर्फ्यूबीच पनि झडप भएपछि नेपालगञ्जमा सेना परिचालन

बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ । हिन्दू र मुस्लिम समुदायबीच बढ्दै गएको विवादपछि साम्प्रदायिक तनाव उत्पन्न हुने नदिन मंगलबार दिउँसो १ बजेबाट कर्फ्यू लगाइएको छ । तर,...

पुरा पढ्नुहोस
बुटवल पव्लिक स्कुलमा संस्कार शिक्षा कार्यक्रम आयोजना (तस्वीरहरु)

बुटवल । तिलोत्तमा वडा नं. ३ स्थित बुटवल पब्लिक स्कुलले संस्कार शिक्षा कार्यक्रम आयोजना गरेको छ । ‘संस्कारयुक्त शिक्षा आजको आवश्यकता’ भन्ने मुल मर्मलाई आत्मसात गर्दै स्कुलले संस्कार शिक्षा कार्यक्रम आयोजना गरेको हो। विद्यार्थीहरुमा संस्कारको...

पुरा पढ्नुहोस
बुटवलमा नीतिगत भ्रष्टचार बढ्यो, नगरप्रमुखले बहुमतको दम्भ देखाए–अध्यक्ष ज्ञवाली

बुटवल । बुटवल उपमहानगरपालिका भित्र नीतिगत भ्रष्टचार बढेको नेकपा एमाले बुटवल नगरकमिटिले बताएको छ। नगरकिमिटिले पत्रकार सम्मेलन गर्दै अहिलेको उपमहानगरपालिकाको नेतृत्व टिमले बुटवललाई नयाँ गतिमा अगाडि बढाउनुको साटो पछाडि पोर्न काममा केन्द्रीत भएको बताएको छ...

पुरा पढ्नुहोस