लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) लुम्बिनी बनाउन आफू आएको भन्दै सहयोग गर्न सबैसँग आग्रह गरेका छन । उनले लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएको भन्दै स्थानीय, बुद्धिजिवी, पत्रकार र अन्य...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशसभाको बिहीबार बसेको २४ औं बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’काे प्रतिवेदन पेश भएको छ। प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा...
पुरा पढ्नुहोसनेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्ष पदमा पराजित भएका हरि रिजालको केन्द्रीय सदस्य पनि गुमेको छ। एमालेको विधान अनुसार कुनै पनि कमिटीको पदाधिकारी, सदस्य रहेको व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्यको उम्मेदवार भएमा स्वतः पद रिक्त...
पुरा पढ्नुहोसएमाले लुम्बिनी प्रदेशको अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार राधाकृष्ण कँडेल र हरि रिजालबीच कडा टक्कर थियो । अन्तिम पाँच मतमात्र गणना गर्न बाँकी रहँदासम्म उनीहरूको मत बराबर भयो । तर अन्त्यमा कँडेलले बाजी मारे । विजयी...
पुरा पढ्नुहोसलुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ती भए लगत्तै डा. ल्हारक्याल लामाले लुम्बिनी बनाउन भन्दै सक्रियता देखाइरहेका छन् । पुराना योजनाहरुलाई छिटो कार्यान्वयन, गुरुयोजनाका अधुरा कामलाई छिटो सम्पन्न गर्न निर्देशन दिएका लामाले बुधबार लुम्बिनी गुरुयोजना क्षेत्रका...
पुरा पढ्नुहोसएमाले लुम्बिनी प्रदेश अधिवेशनमा रुपन्देहीबाट खुलातर्फ युवा नेता गोपाल रानाले सबैभन्दा बढी ५४१ मत प्राप्त गर्दै विजयी भएका छन् । सम्पन्न निर्वाचनमा पदाधिकारी, सदस्य तथा कुनै पनि कलस्टरबाट समेत यो नै सबैभन्दा बढी मत...
पुरा पढ्नुहोसबुटवल । साविक टिकट दरमा ५० प्रतिशत छुटसहित लुम्बिनी केबलकार लि.ले सञ्चालन गरेको ‘मर्निङ अफर’ मा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुट दिएसंगै...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २१ गते बस्ने भएको छ। प्रदेशसभाले सोमबार सूचना जारी गरी आगामी बैठक बिहीबार १२ बजे बस्ने जनाएको हो । करिब एक महिनापछि लुम्बिनी प्रदेशसभा बैठक बस्न लागेको हो । प्रदेश सरकारले...
पुरा पढ्नुहोसबुटवलमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारी सहित २०५ सदस्यीय कार्यसमितिमा निर्वाचित सबैैको मत परिणाम सार्वजनिक भएको छ । अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार अध्यक्षका...
पुरा पढ्नुहोसपाल्पाको सदरमुकाम तानसेनमा यही भदौ २१ गते हुने भगवती रथ जात्रा विजयउत्सवमा आउने जाने यात्रुहरु लाई पश्चिम नेपाल बस व्यबसायी प्रा.लिे भाडामा ५० प्रतिशत छुट दिने भएको छ । नेपालले विस १८७१ र ७२ मा...
पुरा पढ्नुहोस









