लुम्बिनी एक्स्पो बुटवलमा पुस ५ गते देखि हुँदै, तयारी तिब्र

बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा यहि पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुन गैरहेको लुम्बिनी एक्स्पो–२०८० को तयारी तिब्र पारिएको छ । एक्स्पोलाई व्यवस्थित रुपमा सम्पन्न विभिन्न बस्तुगत समिति, उपसमितिहरु संगको छलफल बैठक...

पुरा पढ्नुहोस
रामग्राम स्तुपमा भेटियो प्राचिन विहारकाे पर्खाल र पोखरी

लुम्बिनी । शान्तिका अग्रदुत गौतमबुद्धको अस्तुधातु रहेको नवलपरासी (पश्चिम) रामग्राममा  भग्नाअवशेष विहारका पर्खाल र प्राचिन पोखरीको संरचना फेला परेको छ । पुरातत्व विभाग, लुम्बिनी विकास कोष, यूनेस्को र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले करिव एक महिनादेखि...

पुरा पढ्नुहोस
रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको अध्यक्षमा काफ्ले र महासचिवमा पाण्डे चयन

रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । संजालले शनिवार एक कार्यक्रमका बिच सर्बसम्मत रुपमा आगामि २ वर्षका लागि दिवाकर काफ्लेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा रंजिता...

पुरा पढ्नुहोस
एमाले नेता गैरेले सरकारी विद्यालयको जग्गा ‘बिक्री’ गरे

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन नगरपालिकालाई...

पुरा पढ्नुहोस
लायन्स स्टार्स द्वारा सहयोग

बुटवल । सामाजिक क्षेत्रमा क्रियाशिला लायन्स क्लल अफ बुटवल स्टार्ससले ह्विल चियर वितरण गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी तिलोत्तमा नगरपालिका गणेशनगर गाईघाटमा ह्वीलचियर प्रदान गरेको हो । विगत लामो समय देखि विरामी...

पुरा पढ्नुहोस
जागरुक सहकारीको १६ औ वार्षिक साधारण सभा

बुटवल। बुटवलमा सञ्चालित जागरुक बचत तथा ऋण सहकारीको १६ औं वार्षिक साधारण सभा भएको छ । सन्तुष्ट र सम्वृद्व सदस्यहरुको सर्वोत्कृष्ट संस्था भन्ने नाराका साथ सहकारीको वार्षिक साधारण सभा शुक्रबार बुटवलमा सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
विद्यालय भवन उदघाटन गर्न आज रूपन्देही आउँदै उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादव आज (आइतबार) रूपन्देही आउने कार्यक्रम छ । जिल्लाको रोहिणी गाउँपालिका–२ भटपुरवास्थित पोखरभिण्डी माध्यमिक विद्यालयको दुइतले भवन उदघाटन गर्न उपराष्ट्रपति यादव आउन लागेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिए । उनका अनुसार...

पुरा पढ्नुहोस
सहयोगी टोल विकास सस्थाको दोस्रो साधारणसभा सम्पन्न

सहयोगी टोल विकास सस्था बुटवल ११ कालिकानगरको दोस्रो साधारणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै साधारणसभा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले नगरको बिकासमा टोल विकास सस्थाको भूमिका...

पुरा पढ्नुहोस
नेतृत्व तहमा रहेका नेताहरुले बुद्धका सन्देशलाई आत्म गर्न जरुरी – गृहमन्त्री पाण्डे

लुम्बिनी सरकारका गृहमन्त्री सन्तोष पाण्डेले बुद्ध जन्म भूमी नेपालका सबै नेतृत्व तहमा रहेका राजनैतिक दलका नेताहरुले बुद्धका सन्देशलाई आत्म साथ गर्न नसकेको गुनासो गरेका छन् । बुद्ध व्यक्ति होईन विचार हो भन्द मन्त्री पाण्डेलेबुद्धका एकमात्र...

पुरा पढ्नुहोस
लक्ष्मी सामाजिक सहकारी छैठौं वार्षिक साधारण सभा

बुटवल। श्री लक्ष्मी सामाजिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल–९ तीनकुनेको छैठौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष खुवीराम आचार्यको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।...

पुरा पढ्नुहोस