गुल्मीमा १५ वर्षीय बालिका बलात्कारपछि हत्या आरोपमा शिक्षक जेल चलान

चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर गुल्मीमा बालिकालाई बलात्कार गरी हत्या अभियोगमा मदरसाका शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् । बाँके खजुरा ७ घर भई स्थानीय मदरसामा अध्यापन गराउन बसेका २३ वर्षीय रहिस खाँ लाई नचन्द्रकोट गाउँपालिका–४...

पुरा पढ्नुहोस
विमानस्थल पूर्णक्षमतामा संचालन माग गर्दै सिउवा संघद्वारा देउवालाई ज्ञापनपत्र

सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थल पूर्णक्षमतामा संचालनको माग राख्दै पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वको टोलीले मंगलबार भैरहवा आएका देउवालाई...

पुरा पढ्नुहोस
बुधबारदेखि लुम्बिनी महोत्सवमा कुस्ती प्रतियोगिता

तराई–मधेशमा लोकप्रिय मानिने कुस्ती खेल भैरहवामा जारी छैठौं लुम्बिनी प्रादेशिक महोत्सवमा बुधबारदेखि सुरु हुने भएको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन) का अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले लोकप्रिय...

पुरा पढ्नुहोस
लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित सो मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल असर पारेको उनीहरूको भनाइ छ । मिलले उक्त प्रदूषण न्यूनीकरण...

पुरा पढ्नुहोस
समितिमा अन्य व्यक्तिलाई नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट

लुम्बिनी प्रदेश सरकारले अस्पताल बिकास समिति खारेज गरी गैरकानूनी ढङ्गबाट नयाँ नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । गएको कार्तिक १ गते लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले अस्पताल बिकास समिती खारेज...

पुरा पढ्नुहोस
सैनामैनामा भोलीदेखि अन्तरजिल्ला भलिबल प्रतियोगिता हुँदै, तयारी पूरा

बुटवल । रुपन्देहीको सैनामैनामा भोली देखि हुन लागेको अन्तरजिल्ला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । स्थानीय दुधराक्ष युवा क्बलको आयोजनामा भोली १२ देखि १६ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले पत्रकार...

पुरा पढ्नुहोस
मंसिर १६ गते देखि बुटवलमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन हुने

बुटवल । यहि मंसिर १६ गते देखि बुटवलमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन हुने भएको छ । आज नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सम्मेलन गर्न लागेको जानाकारी दिएको...

पुरा पढ्नुहोस
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा विवेक झाँक्री मगरको मृत्यु

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र जिल्लाको सदरमुकाम तम्घासबाट सेउघा...

पुरा पढ्नुहोस
बुटवलमा विद्युत महशुल बक्यौता हुदा राप्ती उपत्यकामा रहेको मन्त्रालयको विद्युत काटियाे

दाङ–लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय विद्युत विहिन भएको छ । नेपाल विद्युत प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत लाईन कटौती गरेपछी मन्त्रालय विद्युत विहिन हुन पुगेको हो । स्वास्थ्य मन्त्रालयको नाममा वुटवलमा मिटर जडान भएको र...

पुरा पढ्नुहोस
बुटवलको सर्भिस लेनको डिजाईन परिवर्तन गर्न उपमहानगरको आग्रह

बुटवल । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकको सर्भिस लेनको डिजाईन परिवर्तनका लागि बुटवल उपमहानगरपालिकाले सडक विभागलाई आग्रह गरेको छ । चौराहादेखि गोलपार्कसम्मको सडक डिजाईनमा स्थानीय व्यवसाय प्रवद्र्धन, पार्किङ, सडक व्यवसाय, हरियाली, खानेपानी र विद्युतीकरणसहितको सडक...

पुरा पढ्नुहोस