बुटवलको प्रगती माविमा गोपाल रानाले गरे छात्रवृत्ति वितरण

बुटवल । बुटवल उपमहानगरपालिका-११ स्थित प्रगती माध्यामिक विद्यालयलको रजत जयन्ती महोत्सव अन्तरगत युवा व्यवसायी तथा समाजसेवी गोपाल रानाले छात्रवृत्ती वितरण गरेका छन् । विद्यालयमा अध्यनरत ८७ जना गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको...

पुरा पढ्नुहोस
जाडो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले दियो ३ दिन विदा

जाडो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले तीनदिन विद्यालयहरुमा जाडो विदा दिएको छ । माघ ७ देखि ९ गतेसम्म ३ दिन विद्यालयहरुमा जाडो विदा दिएको हाे । उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले एक सूचना जारी गरि...

पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तमामा खुल्यो १० करोडको लागतमा ओम महिला तथा बाल अस्पताल

बुटवल । रुपन्देहीको तिलोत्तमा–४ मा विशेषज्ञ सहितको ओम महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ । सुत्केरी आमाहरु, नवजात शिशु, बालकालिका तथा किशोर किशोरीहरुका लागि गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालकी अध्यक्ष...

पुरा पढ्नुहोस
रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी विजयी

रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको १२ औं अधिवेशनबाट आफ्ना प्रतिष्पर्धी डिल्लीराज भण्डारीलाई ८० मतको अन्तरले हराउँदै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघिका द्वितीय उपाध्यक्ष रहेका...

पुरा पढ्नुहोस
अक्सफोर्ड मा. वि बुटवल ११ र १२ का विद्यार्थीहरुको आयोजनामा खाना महोत्सव तथा सांगीतिक कार्यक्रम

बुटवल । लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड मा. वि मा शुक्रबार कक्षा ११ र १२ हाेटल म्यानेजमेन्टका विद्यार्थीहरुको आयोजनामा फुड फेस्टिवल तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । खाना महोत्सव तथा सांगीतिक कार्यक्रममा...

पुरा पढ्नुहोस
आजको मौसम : उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी र हिमाली भू-भागमा आज हिमपातको सम्भावना रहेको जनाएको छ। पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो। महाशाखाका अनुसार बिहान कोशी, बागमती...

पुरा पढ्नुहोस
लुम्बिनीको उद्योगमन्त्री रोज उर्फ सरोजको योग्यता : सुराकी, फिल्म निर्मातादेखि नग्न डान्सबार सञ्चालकसम्म

बुटवल : २०७३ साउन ३१ गते मध्यबानेश्वरको एक रेस्टुरेन्टमा गुन्डाको परिचय बनाएका फिल्म निर्माता रोज राणामाथि खुकुरी प्रहार भयो। बेलुका ७ बजेतिर सेन्ट्रल क्याफे अगाडि राणाको हात ताकेर खुकुरी हानेका थिए। उनी गम्भीर घाइते...

पुरा पढ्नुहोस
रुपन्देही व्यापार संघमा नेतृत्व चयनको चटारो : क्रम भंग गर्ने अधिकारी प्यानलको दाबी

बुटवल । रुपन्देही व्यापार संघमा ३६ सदस्यीय कार्यसमितिको निर्वाचन हुदैछ। २२औं साधारण सभा एवं १२ औ अधिवेशनमा यसपटक दुई प्यानल बनाएर निर्वाचनमा होमिएका छन। दिपक अधिकारी र डिल्लीराज भण्डारी नेतृत्वका लागि प्यानल नै बनाएर...

पुरा पढ्नुहोस
एभरेष्टमा जारी खेलकुद दिवस सकियो

बुटवल । बुटवल–८, सुख्खानगरस्थित एभरेष्ट इङलिस बोर्डिङ मा.वि.मा खेलकुद दिवस सम्पन्न भएको छ । विद्यार्थीहरुको शारीरिक, मानसिक तथा बौद्विक विकासका साथै उनीहरुमा आपसी सहकार्य, साथीत्व र एकताको विकास गर्ने उद्देश्यले हरेक वर्षजस्तै यस वर्ष पनि...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कपः लगातार तेस्रो जित सँगै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा

भैरहवा । गण्डकी प्रदेशलाई १ सय ८ रनले हराउँदै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पार्न सफल छ । लगातार तेस्रो जितसँगै सुदूरपश्चिम प्रदेश अंक तालिकाको शीर्ष...

पुरा पढ्नुहोस