लुम्बिनीकाे बाहिरी क्षेत्रकाे सुरक्षा सशस्त्रलाई दिन काेषकाे ध्यानआकर्षण

  लुम्बिनी- लुम्बिनि विकास काेषका पदाधिकारी सहितकाे टाेलीले आईतबार विहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग भेटघाट तथा छलफल गरेकाे छ । काेषका उपाध्यक्ष डा. ल्हारक्याल लमा (खेन्पाे छिमे) ले बुद्वजन्मस्थल लुम्बिनीकाे सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरि...

पुरा पढ्नुहोस
त्यो घर जहाँ गिरिजाप्रसादको हत्या प्रयास भयो, शेरबहादुरको ओठमा गम्भीर चोट लाग्यो

बुटवल : ‘यो त्यही घर घर हो, जहाँ गिरिजाबाबुको हत्या प्रयास भएको थियो भने शेरबहादुर देउवाको ओठमा गम्भीर चोट लागेको थियो,’ ३९ वर्षअघिको चर्चित सुरजपुरा घटना स्मरण गर्दै ७१ वर्षीया भुमा गिरीले भनिन्। रुपन्देहीको देवदह...

पुरा पढ्नुहोस
आज देशैभर मौसम बदली, धेरै ठाउँमा वर्षा र हिमपात

आज देशैभर मौसम बदली भएको छ । देशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भएको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । आज काठमाडौंमा पनि...

पुरा पढ्नुहोस
अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा भण्डारी र सचिवमा अर्याल निर्वाचित

बुटवल । अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा रेशमचन्द्र भण्डारी सर्वसहमत निर्वाचित भएका छन् । समाजको चौथो अधिबेशनबाट भण्डारी सर्वसहमत अध्यक्षमा निर्वाचित भएका हुन । शनिबार रुपन्देहीको तिलोत्तमामा भएको अधिबेशनबाट प्रथम उपाध्यक्षमा मनोज गौतम चयन भएका...

पुरा पढ्नुहोस
लुम्बिनीमा मौलिकता झल्किने नेपाल थेरवाद विहार उदघाटन

शान्तिका अग्रदुत गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा नेपाली मौलिकता झल्किने नेपाल थेरवाद विहार उदघाटन गरिएको छ ।   नवनिर्मित विहारको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), भिक्षु महासंघका संघनायक भिक्षु बोधिसेन...

पुरा पढ्नुहोस
प्रदेश संघ र स्थानीय तह जोड्ने महत्त्वपूर्ण सेतुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु भएको बताएका छन्। लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश संरचना संघ र प्रदेशलाइ जोड्ने महत्त्वपूर्ण सेतु भएको,...

पुरा पढ्नुहोस
चारतारे ‘होटल ल्याण्डमार्क’ भैरहवामा खुल्यो (तस्वीरहरु)

बुटवल । रुपन्देहीको भैरहवामा शनिबार देखि चारतारे ‘होटल ल्याण्डमार्क’ सञ्चालनमा आएको छ । सम्राट ग्रुपले सिद्धार्थनगर नगरपालिका–३ को सिंगापुर कोलनीमा चारतारे ‘होटल ल्याण्डमार्क’ सञ्चालनमा ल्याएको हो । होटलको शुभारम्भ लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले गरेका...

पुरा पढ्नुहोस
गौतमबुद्धको देशमा जन्मेका हामी पैसाका लागि विदेशिने अवस्था परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन्। अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई सम्बोधन गर्दै देशका विभिन्न स्थानमा सञ्चालित गुरूकूल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको बताए। उनले भने- गुरूकूल...

पुरा पढ्नुहोस
लुम्बिनी अस्पतालमा दातृ निकायको चासो ः मातृ तथा शिशु स्वास्थ्यका लागि सहयोग बढाउने प्रतिवद्धता

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शिशु तथा मातृ स्वास्थ्य कार्यक्रमका लागि सहयोग बढाउन विदेशी सहयोगी संस्था तथा दातृ निकायहरुले चासो व्यक्त गरेका छन् । पछिल्लो समय अस्पतालमा मातृ तथा शिशु स्वास्थ्य र पोषण सुरक्षणको...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले आज लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । शुक्रबारदेखि शुरू भएको लुम्बिनी प्रदेशसभाको हिउँदो अधिवेशनमा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले प्रदेशसभालाई सम्बोधन गर्ने...

पुरा पढ्नुहोस