लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्दै

बुटवल ।रुपन्देहीको तिलोत्तमा १३ मधवलियामा रहेको लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्ने भएको छ । विद्यालयका प्राचार्य विष्णु ढकालले पछिल्लो समय बालबालिकाहरुको उमेर बढ्दै जांदा अभिभावक र विद्यालयसंग बालबालिकाको दुरी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निसन्तान दम्पत्तिको उपचारका लागि आधुनिक प्रविधि आइयुआई सेवा विहिबारदेखि शुभारम्भ भएको छ । काठमाडौं बाहिर सरकारी अस्पतालमा यो उपचार पद्दती पहिलो भएको अस्पतालका मेडिकल...

पुरा पढ्नुहोस
ड्रिम युनिक रुपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी

भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा बिहीबारदेखि डिभिजन ‘ए’ काे खेल सुरु भएको  छ । डिभिजन ‘ए’ काे पहिलाे खेलमा सैनामैमा क्रिकेट क्लबले वेष्टर्न क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै...

पुरा पढ्नुहोस
धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

धनगढी विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको श्री एयरको जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कमजोर हुँदा जहाज भैरहवास्थित विमानस्थलमा अवतरण गरेको हो। ७७ जना यात्रुसहित बिहीबार बिहान...

पुरा पढ्नुहोस
बुटवल-चन्द्रौटा सडक निर्माण गर्न २२ कम्पनीको आवेदन

बुटवल–चन्द्रौटा सडक विस्तार गर्न २२ वटा निर्माण कम्पनी इच्छुक देखिएका छन् बुटवल– गोरुसिंगे– चन्द्रौटा सडक आयोजनाका अनुसार ५० किलोमिटर सडक विस्तारका लागि पहिलो प्याकेजकोकामका लागि २२ वटा कम्पनीले आवेदन दिएका हुन्। सार्वजनिक खरिद नियमावली अनुसार...

पुरा पढ्नुहोस
रुपन्देहीको शुद्धोधनमा कुटपिट गरी वृद्धको हत्या

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा ७० वर्षिया वृद्धको कुटपिट गरी हत्या गरिएको छ । शुद्धोधन गाउँपालिका वडा– ६ घर भइ सियारी गाउँपालिका वडा–७ बस्दै आएकी उजेली मंगलबार राति आफ्नो कोठामा गम्भीर घाइते अवस्थामा भेटिएकी...

पुरा पढ्नुहोस
पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा चुनावी रौनक

बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा चुनावी रौनक बढेको छ । प्रा.लिको यही चैत १६ गतेदेखि चौथो साधारण सभा तथा दोस्रो अधिवेशन हुँदैछ । आगामी तीन वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन हुने भएपछि...

पुरा पढ्नुहोस
बुटवलका केही मासु पसलमा व्यवसायीकाे मनपरी, २ वटा मासु पसललाई जरिवाना गराइयाे

बुटवल-बुटवलका केही मासु पसलमा मनपरी गरेको पाइएको छ। बुटवल उपमहानगरपालिकाले बुधबार नेपालगञ्ज रोड र इटाभट्टीका ११ मासु पसलमा गरिएको अनुगमनका क्रममा अधिकांशले सडेगलेको मासु बेचेको, सरसफाइमा ध्यान नदिएको, खशीबोका र कुखुराको मासु एकैठाउँमा स्टोरेज...

पुरा पढ्नुहोस
एसइईको तयारी पूराः लुम्बिनीबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि हुँदै

बुटवल । भोली देखि सुरु हुन लागेको एसईई परीक्षाको तयारी लुम्बिनी प्रदेशमा पुरा भएको छ । भोली देखि चैत २७ गते सम्म सञ्चालन हुने परीक्षामा यस बर्ष लुम्बिनी प्रदेशबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि...

पुरा पढ्नुहोस
पाल्पामा घाँटी रेटेर युवतीको विभत्स हत्या

बुटवल । पाल्पामा एक युवतीको घाँटी रेटेर हत्या गरिएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा त्यी युवतीको हत्या भएको हो । घटना मंगलबार साँझको हो । रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहाको शारदा...

पुरा पढ्नुहोस