समाचार

नेपाल आगलागी जोखिमको हिसाबले विश्वको तेस्रो, लुम्बिनीमा भयो कृत्रिम आगलागीको अभ्यास

मोहम्मद हबिब भैरहवा  नेपाल आगलागी जोखिमको हिसाले उच्च जोखिममा छ । विश्वव्यापी जलवायु जोखिम सूचकांक २०२३का अनुसार नेपाल आगलगी जोखिमको हिसाबले विश्वको तेस्रो, भुकम्पीय जोखिमको हिसाबले ११ औँ, बाढि पाहिरोको हिसाबले ३० औँ स्थानमा छ । वर्षेनी...

पुरा पढ्नुहोस
गुल्मीमा आगलागीबाट २८ घरगोठ जले

गुल्मी । गुल्मीका विभिन्न स्थानमा लागेको डढेलोबाट ठूलो क्षति भएको छ । शुक्रबार र शनिबार इस्मा गाउँपालिकाको १ र ४ वडामा लागेको आगोले २७ घरगोठ र गुल्मी दरबार गाउँपालिकामा एउटा घर जलेको छ । सामुदायिक वनमा...

पुरा पढ्नुहोस
गुल्मीको इस्मामा जीप दुर्घटना, चालक घाइते

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा चालक घाइते भएका छन् । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर २ ताल्तुङमा लु १ ज ४७२९ नम्बरकाे जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक...

पुरा पढ्नुहोस
बुटवलको बागेश्वरीले मनायो रजत जयन्ती (तस्वीरहरु)

बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले आफ्नो रजत जयन्ती मनाएको छ । आफ्नै बागेश्वरी थेयटरमा एक कार्यक्रमको आयोजना गरी एकेडेमीले २५ औं बर्ष पार गरेको अवसरमा रजत जयन्ती मनाएको हो । रजत जयन्ती...

पुरा पढ्नुहोस
बुटवल सहित देशका विभिन्न स्थानमा ठूलो हावाहुरी

आज (शनिबार) बुटवल सहित देशका विभिन्न स्थानमा हावाहुरी आइरहेकाले सचेत रहने मौसम पूर्वानुमान महाशाखाले आम नागरिकलाई अनुरोध गरेको छ। महाशाखाका अनुसार यतिबेला (शनिबार दिउँसो) कोसी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा हावाहुरी चलिरहेको छ। महाशाखाले भनेको...

पुरा पढ्नुहोस
कालिकानगरमा वलीले सञ्चालनमा ल्याए एसआर स्पोर्टर्स ट्रेडस

बुटवल। खेलकूदको क्षेत्रमा परिचित खेल शिक्षक हरिश वलीले बुटवलमा एसआर स्पोर्टर्स ट्रेडस सञ्चालनमा ल्याएका छन । कालिका मानवज्ञान सेक्टर वानको सटरमा झण्डै २० लाखको लगानीमा टे«डस सञ्चालनमा ल्याएको हुन । टे«डसको शुक्रबार बुटवल उद्योग...

पुरा पढ्नुहोस
बुटवलमा अंग्रेज हराएको खुशीयालीमा मनाइयो विजय उत्सव

बुटवल- नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल गरेको जितगढी किल्ला बुटवलमा विजय उत्सव मनाइएको छ। विक्रम सम्बत् १८७१/७२ मा विश्व विजयको अभियान लिएर हिँडेको आधुनिक हतियारसहितको अंग्रेज फौजलाई युद्द कला र कौशलसँगै परम्परागत...

पुरा पढ्नुहोस
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया...

पुरा पढ्नुहोस
बुटवलमा सैनिक फिल्ड अस्पतालको समुद्‍घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक फिल्ड अस्पताल, सैनिक आवासीय महाविद्यालय र आपत्कालीन रिकभरी डाटा सेन्टरको समुद्‍घाटन गरेका छन् । सैनिक कल्याणकारी कोषको लगानीमा देशका सात वटै प्रदेशहरूमा सैनिक महाविद्यालय तथा...

पुरा पढ्नुहोस
समृद्धि सेलोनको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर

हेयर डिजाइन तथा सौन्दर्य कलाको क्षेत्रमा विगत ८ वर्षदेखि सेवा प्रदान गर्दै आएको समृद्धि सेलोन एण्ड एकेडेमीले ग्राहकका लागि उपहार योजना सार्वजनिक गरेको छ । समृद्धिले अब हरेक वर्षक एक जना ग्राहकलाई ‘लक्कि–ड्र’बाटा स्कुटर...

पुरा पढ्नुहोस