समाचार

बुटवललाई मिडिया सिटी बनाउने नगरप्रमुखको घोषणा

बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई मिडिया सिटी बनाउने घोषणा गरेका छन । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको पाँचौ स्थापना दिवसको अवशरमा संघको रुपन्देही शाखाको आयोनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै संघीय...

पुरा पढ्नुहोस
बुटवलको पशु बधशाला सञ्चालनमा

बुटवल । बुटवलमा आधुनिक पशु बधशाला सञ्चालनमा आएको छ। बुटवल १० धागो कारखानानजिकै दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशालामा उपकरणहरु जडान गरी परीक्षण गरेपश्चात् बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो। बधशालासँगै सुख्खानगर र...

पुरा पढ्नुहोस
रिडी–तम्घास सडकखण्ड आजदेखि १६ असारसम्म दिनहुँ १२ घण्टा बन्द हुने

आजदेखि रिडी–तम्घास सडकखण्ड पुनः एक महिनासम्म बन्द गरिएको छ । स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम भइरहेकाले सडक बन्द गर्न गरिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै जेठ १८ गतेदेखि असार १६ गतेसम्म बिहान...

पुरा पढ्नुहोस
गुल्मीको चन्द्रकोटमा कपडा बैंक स्थापना

गुल्मीको चन्द्रकोट गाउँपालिकामा कपडा बैंक स्थापना भएको छ । बिहीबार चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले कपडा बैंकको शुभारम्भ गरेका हुन् । कपडा बैंकमा सङ्कलित कपडाहरूलाई पुनः प्रशोधन (री–साइकल) गरी आवश्यकताका आधारमा वितरण गरिने छ...

पुरा पढ्नुहोस
देवदहको खयरडाँडाँमा उत्खनन शुरु 

बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा स्थानीय सरकारको साझेदारीमा उत्खनन बुधबारदेखि सुरु गरिएको छ । देवदह नगरपालिकाको आर्थिक तथा लुम्बिनी विकास कोष र पुरातत्व विभागको प्राविधिक सहयोगमा देवदह नगरपालिका–...

पुरा पढ्नुहोस
बुटवल -८ का केही स्थानमा निःशुल्क वाईफाइ जडान

बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का केही स्थानमा निःशुल्क वाईफाइ जडान भएको छ । वडा कार्यालयको बजेट अन्तर्गत टोल बिकास समितिको माग अनुसार वडाका २ स्थानमा निःशुल्क वाईफाइ जडान गरिएको हो । कुसुम टोल विकास...

पुरा पढ्नुहोस
सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो...

पुरा पढ्नुहोस
सबै दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता- प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संघिय लोकतान्त्रिक गणतन्त्रको बिकासका लागि सबै राजनीतिक दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता भएको बताएका छन । गणतन्त्र दिवसको अवसरमा आज मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले बलियो...

पुरा पढ्नुहोस
आज १९ खर्बको बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीः कर्मचारीको तलवभत्ता नबढ्ने

सरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट...

पुरा पढ्नुहोस
देशमा स्थानीय वायुसँगै ‘रेमल’ चक्रवातको प्रभाव, पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं : स्थानीय वायुको प्रभावसँगै पूर्वी भुभागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभावका कारण अहिले देशको कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी...

पुरा पढ्नुहोस