समाचार
बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ । मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागीका कारण मार्टको तेस्रो तलामा रहेको खलकुद र स्टेसनरीका सामानहरु जलेर नष्ट भएका छन् । आगलागी नियनत्रणका लागि रुपन्देहीका ५ वटा...
पुरा पढ्नुहोसगत जेठ २८ गते नेपालको पूर्वी भेगबाट भित्रिएको मौसम देशैभर फैलन अझै केही दिन लाग्ने भएको छ । यस वर्षको मनसुन प्रणाली आजसम्म कोशी प्रदेशको बाँकी भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू(भागमा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योग स्वास्थ्य र कल्याणको मार्ग रहेको बताएका छन् । भारतीय राजदुतावास, लुम्बिनी विकास कोष सहितको आयोजनाम विहिबार बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राराष्ट्रिय योग दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले यस्तो बताएका हुन...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार नगरसभाको १५औ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाईस्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास...
पुरा पढ्नुहोससिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङ १ सय ६६ मिटर खनिएको छ। आयोजनाका अनुसार कुल १ हजार १३६ मिटरमध्ये आइतबारसम्म १६६.२८ मिटर खन्ने काम पूरा भएको छ। उत्तरतर्फबाट ७६.१२ र दक्षिण तर्फबाट ९०.१६ मिटर खनिएको छ।...
पुरा पढ्नुहोसवैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बीउ राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ...
पुरा पढ्नुहोसनेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम...
पुरा पढ्नुहोसबुटवल उद्योग वाणिज्य संघका सदस्यलाई लुम्बिनी केवलकारले ५० प्रतिशत छुट दिने भएको छ । लुम्बिनी केवल कार र बुटवल उद्योग वाणिज्य संघ बीचमा त्यस विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी केवल कारको प्रस्तावमा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश अस्पताल बुटवलमा एमआरआई सेवा सञ्चालन हुने छ। लुम्बिनीका आर्थिक मामिला मन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेटमा नयाँ सेवा थप गर्नको लागि १५ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्। सहरी क्षेत्रमा...
पुरा पढ्नुहोसहाल कोशी प्रदेशका केही स्थान तथा मधेश र बाग्मतीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
पुरा पढ्नुहोस









