समाचार

कपिलवस्तुका न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी

कपिलवस्तु — न्याय परिषद्‌‌मा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालतले सोमबार प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो । उनकी श्रीमतिले गिरीविरुद्ध वैवाहिक बलात्कारमा जिल्ला प्रहरीमा जाहेरी दिएकी थिइन्...

पुरा पढ्नुहोस
विश्व हिन्दुमहासंघ नेपालको आठौं राष्ट्रिय महासभा रुपन्देहीमा सुरु

विश्व हिन्दु महासंघ नेपालको आठौं राष्ट्रिय महासभा रुपन्देहीमा सुरु भएको छ । महासभाबाट नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम तय गरिएको छ । देशभरबाट १५ सय  बढि प्रतिनीधी पर्यवक्षकहरु रुपन्देहीमा आएका छन् । महासभा...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुस् – बुटवलमा सामुदायिक कुकरहरुको बन्ध्याकरण

बुटवल । बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो । मंगलबार बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशीक अस्पतालको मेसुमा डा. सुदर्शन थापा नियुक्त

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डेन्टमा डाक्टर सुदर्शन थापालाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले डा. थापालाई लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा. बिनोद गिरी नियुक्त

डाक्टर विनोदकुमार गिरी लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त भएका छन् । सोमबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले एघारौँ तहका डा गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि त्यहाँ सचिव रहेका...

पुरा पढ्नुहोस
‘लक्की ड्र’ मा ग्राहकलाई तीन करोडको उपहारको घोषणा

बुटवल । रुपन्देहीको तिलत्तमा नगरपालिकामा रहेको एन.जी. मार्केट कम्पनीले आफ्ना उपभोक्तालाई लक्षित गरेर एक हजार जनालाई दश प्रकारका उपहार योजना ल्याएको छ । उपहार योजनामा एक जनालाई तिलोत्तमा नगरपालिका भित्र १० धुर जग्गामा निर्माण...

पुरा पढ्नुहोस
ड्रिमल्याण्ड गोल्ड रिर्सोटको १३ औ वर्ष : सातै प्रदेशमा आउटलेट खोल्ने घोषणा

बुटवल । रुपन्देही र यस आसपासमा उत्कृष्ठ सेवा दिँदै आएको ड्रिमल्याण्ड गोल्ड रिर्सोट एण्ड होटल प्रालीले आफ्नो स्थापनाको १३ बार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवका अवसरमा बिभिन्न कार्यक्रम सहित होटलका कर्मठ कर्मचारीहरुलाई सममान...

पुरा पढ्नुहोस
‘व्यवसायीहरु नापतौलमा थप सचेत बन्नुस्’

बजारमा गुणस्तर कायम गर्नको लागि नापतौलको यन्त्र उपयुक्त रूपमा राख्नु भएकोले व्यवासयाीहरु सचेत बन्नु पर्ने एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । रुपन्देही खुद्रा किराना व्यवसायी सङ्घले बुटवलमा आयोजना गरेका अन्तरक्रिया कार्यक्रमका ढक ,किला...

पुरा पढ्नुहोस
बृहत्तर लुम्बिनीबारे अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा छलफल

बृहत्तर लुम्बिनी क्षेत्रको ऐतिहासिक, साँस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा छलफल भएको छ । तीन दिनसम्म लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको छलफलबाट विज्ञहरुले पुरातात्विक संरचनाको संरक्षण र दीगो...

पुरा पढ्नुहोस
लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलनको तयारी, ‘लुम्बिनी जाऊँ’ टिकटक प्रतियोगिता समेत हुने

लुम्बिनी । लुम्बिनीको प्रबद्र्धन र विकासमा सहयोग पुर्याउने उद्देश्यले विश्व बौद्ध सम्मेलनको तयारी सुरु गरिएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यका अनुसार आगामी बुद्ध जयन्तीका दिन सम्मेलनको तयारी गरिएको छ । ‘विगत...

पुरा पढ्नुहोस