समाचार

एआई जेनेरेटेड तस्वीर ।
नारायणघाट-बुटवल सडकको दाउन्नेबाहेक प्राय: सबै ठाउँमा कालोपत्रे

नारायणघाट-बुटवल सडकको अधिकांश भागमा कालोपत्रे गरिएको छ । दाउन्नेबाहेक ११३.५३ किलोमिटर लामो नारायणघाट-बुटवल सडकको प्राय: सबै ठाउँमा कालोपत्रे गरिएको नारायणघाट-बुटवल सडक योजनाले जनाएको छ । अधिकांश सडक कालोपत्रे भएसँगै यात्रा सहज भएको सडक योजनाको विश्वास...

पुरा पढ्नुहोस
बुटवल फूलबारीमा एक बर्षको अवधिमा ५ लाख बढि पर्यटक द्वारा अवलोकन

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. २ स्थित मणिमुकुन्द सेन उद्यान (फूलबारी)मा एक बर्षको अवधिमा ५ लाख बढि पर्यटनले अवलोकन गरेका छन् । ५ सय बर्ष भन्दा अगाडि देखिको सेन बंशीय राज्यको ईतिहास बोकेको...

पुरा पढ्नुहोस
आज नागपञ्चमी पर्व, नागको पूजाआराधना गरी मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख...

पुरा पढ्नुहोस
नेपाल संस्कृति र सम्पदाले सम्पन्न मुलुक हाे- अर्थमन्त्री पाैडेल

बुटवल । नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले असल सामाजिक सद्भाव समाजमा फैलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । ज्ञान विवेक र मानवताका ज्ञानहरुलाई एकताको सन्देस दिनेहरु समाजमा सामाजिक सद्भाव फैलाउनुपर्ने उनको भनाई छ ।...

पुरा पढ्नुहोस
असोज २९ गते देखि उत्तरबाहिनीमा उत्तरगण्डकी महामेला, दामोदर–धर्मोत्सव हुँदै

बुटवल । आगामी असोज २९ गते देखि स्याङजाको गल्याङ–१ मालुंगा र पाल्पाको रम्भा–१ उत्तरबाहिनीमा उत्तरगण्डकी महामेला, दामोदर–धर्मोत्सव ०८२ हुने भएको छ । श्री कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको आयोजनामा कार्तिक १९ गते सम्म धर्मोत्सवमा पांच अर्ब...

पुरा पढ्नुहोस
ओमशान्तिमा ट्राफिक सचेतना

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयमा सडक प्रयोगकर्ताहरुलाई ट्राफिक सचेतना तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी कार्यक्रम गरेको छ । शनिवार ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयको सभाहलमा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा २० जना बाँदर र बँदेल हेरालु नियुक्त

डिभिजन वन कार्यालय अर्घाखाँचीले  २० जना बाँदर र बँदेल हेरालु नियुक्त गरेको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार जिल्लामा वन व्यवस्थापन कार्यमा सक्रिय रहेका १० वटा सामुदायिक वन समूहसँगको सहकार्यमा यो निर्णय लिइएको हो। खेतीबालीमा...

पुरा पढ्नुहोस
बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द

बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध...

पुरा पढ्नुहोस
रेसुङ्गामा सुरु भयो साउने मेला

गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्र रेसुङ्गामा एक महिने साउने मेला सुुरु भएको छ । गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर...

पुरा पढ्नुहोस
ईभी गाडीको लहर, तर छैन भाडा घटाउँने कुनै सुरसार

बुटवल । पछिल्लो दुई वर्षयता छोटो दुरीमा चल्ने सार्वजनिक सवारी साधनमा विद्युतीय गाडीको लहर आएको छ । गाउं–गाउंमा सहज बाटोघाटो पुगेसंगै प्राइभेट कार र भाडाका साना सवारीमा इलेक्ट्रिक भेइकल (ईभी) को लहर नै आएको हो...

पुरा पढ्नुहोस