समाचार

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

हाल बागमती प्रदेशका केही स्थानसहित कोशी, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । पूर्वी भेगका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । देशका धेरै ठाउँमा आज दिनभर पानी पर्ने सम्भावना रहेको...

पुरा पढ्नुहोस
पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते

जंगलमा लागेको डढेलो निभाउन गएको जीप पाल्पाको सिद्देश्वरमा आइतबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। रैनादेवी छहरा गाउँपालिका-१ सिद्देश्वरको असारेस्थित सल्लेरी पाखापानी सामुदायिक वनमा लागेको डढेलो निभाउन...

पुरा पढ्नुहोस
वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व

आज वैशाख कृष्ण औँसी । जन्म दिने आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज मनाइँदै छ । यो पर्वमा देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाउने गर्ने चलन छ। शास्त्रमा उपाध्याय...

पुरा पढ्नुहोस
रुपन्देहीमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा

  रुपन्देही । नेपाल पत्रकार महासंघको आयोजनामा बैशाख ११ गते बुटवलमा मिडिया मन्थन कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा सञ्चार क्षेत्रको विभिन्न विषयमा चारवटा सेसनमा प्यानल छलफल गर्ने तयारी भएको हो । मिडिया मन्थनको बारेमा...

पुरा पढ्नुहोस
आमा र बहिनीसहित घुम्न कश्मिर गएका थिए सुदीप, शव आजै ल्याउने तयारी

भारतको जम्मू-कश्मिरमा आतंकवादी हमलामा मारिएकामध्ये एक नेपाली बुटवल-१४ बेलबरियाका सुदीप न्यौपाने भएको खुलेको छ । उनी ४ दिनअघि शनिबारमात्र आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएको पारिवारिक स्रोतले बतायो । आतंकवादी आक्रमणबाट उनको मृत्यु...

पुरा पढ्नुहोस
दानव नदीमा बेपत्ता तीनैजना बालकको शव फेला

पौडी खेल्ने क्रममा रुपन्देहीको दानव नदीमा सोमवार डुबेर बेपत्ता भएका तीनैजना बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–२, अर्दौलीस्थित दानव नदीमा पौडी खेल्न गएका स्थानीय तीनजना बालक...

पुरा पढ्नुहोस
पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो

लुम्बिनी प्रेस क्लबका निवर्तमान कोषाध्यक्ष पत्रकार राधेश्याम बिश्वकर्मामाथि तस्करहरुको समूहले रुपन्देहीको मर्चवारमा गरेको दुव्र्यवहार र भौतिक आक्रमणको प्रयासका बिषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो लिएको छ । समाचार संकलनका लागि रुपन्देहीको मर्चवार जाँदै गरेका...

पुरा पढ्नुहोस
दानव नदीमा बेपत्ता थप २ बालकको शव फेला

सोमबार रुपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये २ बालकको शव फेला परेको छ । सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान नदीबाट शव निकालेको हो । ...

पुरा पढ्नुहोस
रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता

रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता भएका छन्। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्नेक्रममा ३ बालक बेपत्ता भएका हुन्। बेपत्ता हुनेहरूमा सोही ठाउँका १४ वर्षका राज यादव, १३ वर्षका उमेश यादव र...

पुरा पढ्नुहोस
पर्यटकको रोजाइमा ‘स्वर्ग जाने बाटो’ भनिने विचित्र गुफा

धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ । विसं २०४५ मा बाँदर लखेट्ने क्रममा स्थानीय...

पुरा पढ्नुहोस