समाचार

डेढ करोड एक लगानीमा गणपति मिष्ठान्नको छैठौं फ्रेन्चाइज बुटवलको देवीनगरमा

बुटवल । बुटवलको प्रतिष्ठित गणपति मिष्ठान्नको छौठौं फ्रेन्चाइज बुटवलको देवीनगरमा शुभारम्भ भएको छ ।व्यावसायी मेघराज पन्थले डेढ करोड रुपैयाँको लगानीमा फ्रेन्चाइजका रुपमा गणपतिको शाखा देवीनगरमा शुभारम्भगरेका हुन । शाखाको आज बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेले...

पुरा पढ्नुहोस
होटल एशोसिएसन रुपन्देही गठन, उद्योगको मान्यता दिन माग

बुटवल । रुपन्देहीमा होटेल व्यवसायीहरु मात्रै आवद्ध छुट्टै नयां संस्था गठन भएको छ । जिल्लामा होटेल र रेष्टुंरा मिश्रित आधादर्जन बढी संस्था क्रियाशील भएपनि पर्यटकस्तर र तारे होटलहरु मात्रै आवद्ध जिल्लाव्यापी संस्था नभएकाले विशिष्टीकृत संस्थाको...

पुरा पढ्नुहोस
बजारमा प्रतिस्पर्धा गर्न व्यवहारिक शिक्षा आवश्यकता छ– प्रदेश प्रमुख शेरचन

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बजारमा प्रतिस्पर्धा गर्न र दक्ष जनशक्ति उत्पादन गर्न व्यवहारिक शिक्षा आवश्यकता रहेको बताएका छन् । अहिलेको शिक्षा प्रणालीलाई सुधार गर्दै प्राविधिक एवं व्यवहारिक बनाउन सकेमा मात्र...

पुरा पढ्नुहोस
साढे ३ महिनामा ७४ हजार पर्यटकले चढे लुम्बिनी केबलकार

बुटवल । लुम्बिनी केबलकार सञ्चालनमा आएको साढे ३ महिनामा ७४ हजार ५० जना पर्यटकले केबलकार चढेका छन् । जसमा ४ हजार ५५ जना भारतीय र १९ जना तेस्रो मुलुकका रहेको कम्पनीका अपरेसन म्यानेजर डिएन...

पुरा पढ्नुहोस
तिलोत्तमाका सवै गाई गोरुमा लम्पी स्किन विरुद्धको खोप लगाईयो

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका सबै गाई गोरुमा लम्पी स्किनविरुद्धको खोप लगाएको छ । तिलोत्तमाले गत साउन २१ गतेदेखि पशुमा लम्की स्किनविरुद्धको खोप लगाउन शुभारम्भ गरेको थियो । शुक्रबार पशु शाखा जानकीनगरमा एक कार्यक्रमको...

पुरा पढ्नुहोस
बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना पक्राउ

बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा दुई समूहको झडप पछि बाल सुधार गृह तोडफोड गरी भागेकामध्ये ३० जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति आन्तरिक विषयमा झडप भएपछि बालसुधार गृह तोडफोड...

पुरा पढ्नुहोस
राधाकृष्ण मन्दिरमा शनिबार देखि महायज्ञ

बुटवल । बुटवलको सुख्खानगरमा रहेको राधाकृष्ण मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । धर्मसंस्कृतिको संरक्षण र आर्थिक श्रीवृद्घिका लागि मन्दिर ब्यवस्थापन समितिको अगुवाईमा शनिबारदेखि १२ गतेसम्म श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको...

पुरा पढ्नुहोस
उजिरसिंह माविको हिरक जयन्तीको शुभारम्भ (तस्वीरहरु)

बुटवलको पुरानो मध्येको एक शैक्षिक संस्था उजिरसिंह माविको हिरक जयन्तीको शुभारम्भ तथा उजिरसिंहको अर्धकदको शालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ । पश्चिम पृतना हेडक्वाटरका पृतनापती उपरथि यामप्रसाद ढकालले शालिक अनावरण गर्दै राष्ट्र जोगाउन कर्णेल उजिरसिंह...

पुरा पढ्नुहोस
आर्थिक मन्दी र चरम महंगीले विदेश पलायन भए रामु गैह्रे

बुटवल । बुटवलका युवा व्यवसाय रामु गैह्रे विदेश पलायन भएका छन् । देशमा स्वरोजगार बन्दै अरुलाई समेत रोजगारी दिएका रामु अहिले आफै विदेश पलायन भएका हुन । बुटवलमा १५ बर्ष सम्म सामाजिक संघसंस्था, व्यवसाय एवं राजनीतिमा सक्रिय...

पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तमामा मजदूरहरु बीच झडप हुँदा एकको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा मजदुर समुह बीच झडप भएको छ । तिलोत्तमा नगरपालिका वडा नं. ९ केरवानीमा मजदुरी काम गर्दै आएका मजदुर समुह बीच झडप भएको छ । दुई समुह बीच भएको झडपमा परी एक जनाको...

पुरा पढ्नुहोस