समाचार

बुटवलमा खुल्यो शेरेसको थ्रिएस सुविधा सहितको शोरुम

विद्युतीय सवारी साधानको रुपमा नेपालको शीर्षस्थानमा रहेको शेरेस कम्पनीको सेल्स, सर्भिस र स्पेयर पार्टस्को शोरुम बुटवलमा स्थापना भएको छ । शोरुमको शुक्रबार बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले शुभारम्भ गरे । शुभारम्भ...

पुरा पढ्नुहोस
गौतम र कार्कीलाई ‘शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०८०’

‘शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार घनश्याम गौतम र भुवन कार्की पुरस्कृत भएका छन् । आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै उनीहरुलाई रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले सम्मान गर्दै...

पुरा पढ्नुहोस
अक्सफोर्ड माविमा खाना महोत्सव तथा उद्यमशिलता कार्यक्रम (तस्वीरहरु)

बुटवल । बुटवल–८ स्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा शुक्रबार खाना महोत्सव तथा उद्यमशिलता कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई अतिरिक्त ज्ञान प्रदान गर्ने उद्देश्यले कक्षा ६ र ७ का विद्यार्थीहरुको सहभागितामा खाना महोत्सव तथा उद्यमशिलता...

पुरा पढ्नुहोस
एकैदिन १० छात्रा बेहोस भएपछि कपिलवस्तुको एक विद्यालय दुई दिनको लागि बन्द

कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ। जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिवराज...

पुरा पढ्नुहोस
विद्युत्तका पोल समयमै नसार्दा बुटवल–नारायणगढ सडकको काम प्रभावित

बुटवल । विद्युतको पोल सार्ने काम समयमा नै नहुंदा बुटवल नारायणगढ सडक खण्ड विस्तारको काम प्रभावित भएको छ । विद्युतको पोल सार्ने जिम्मा चाईना स्टेट कम्पनीको भएपनि उसले दोस्रो कम्पनीलाई पोल सार्ने जिम्मा दिएको छ...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिकाका लोकप्रिय भनिएका सवै कार्याक्रम कार्यान्वयन भएनन्

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हचुवाको भरमा गरेका लोकप्रिय कार्यक्रम कार्यान्वयन भने चुनौती देखिएको छ । अध्यायन विनै पहिलो बन्ने होडमा ल्याइएका कार्यक्रम अहिले नगरभित्र पूर्ण कार्यान्वयनको अवस्थामा छैनन् । २०७९ चैत १ गते रुपन्देहीको...

पुरा पढ्नुहोस
बुटवलका नेवार समुदायले मनाए भिमसेन जात्रा

बुटवलमा बसोबास गर्ने नेवार समुदायहरुले बुधबार भिमसेन भगवानको रथारोहण गरेको छ । भाषा, संस्कृति झिगु पौरख, नेपाल सम्वत राष्ट्रिय गौरव नारासहित भिमसेन नेवा समाजको आयोजनामा नेवारहरुको ईष्ट देवता भिमसेन भगवानको रथारोहण गरि बजार परिक्रमा...

पुरा पढ्नुहोस
बुटवलका तीन विद्यालयमा जीवन उपयोगी सिप शिक्षा कार्यक्रमको अनुगमन

बुटवल । सेतो गुरास बाल विकास सेवा रुपन्देहीको आयोजनामा बुटवलमा ३ विद्यालयमा जीवन उपयोगी सिप शिक्षा कार्यक्रमको अनुगमन गरिएको छ । सेता गुरांस बाल विकास सेवा रुपन्देही, बुटवल उपमहानगरपालिका, शिक्षा विकास समन्वय ईकाइ रुपन्देहीले संयुक्त...

पुरा पढ्नुहोस
दाङमा साइकललाई जोगाउन खोज्दा मोटरसाइकल पल्टियो, दुई युवाको मृत्यु

दाङमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवाको मृत्यु भएको छ। घोराही-तुलसीपुर सडकखण्डमा आज बिहान ६ बजे रा ५ प ५४५३ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको बा २ झ ३६५२ नम्बरको बोलेरोले ठक्कर...

पुरा पढ्नुहोस
बुटवलमा भोलीदेखि कृषि मेला हुँदै, प्रवेश निशुल्क

बुटवल उद्योग वाणिज्य संघले बुटवलमा राष्ट्रिय प्रांगारिक कृषि मेला गर्दै छ । यहि फागुन १० गतेदेखि १४ गतेसम्म बुटवल मण्डपमा आयोजना हुने कृषिमेलाको तयारी अन्तिम चरणमा पुगेको संघले जनाएको छ । कृषि तथा भूमि व्यवस्था...

पुरा पढ्नुहोस