समाचार
आज महाशिवरात्री, विहानैदेखि शिवलयमा श्रद्धाले भक्तजनहरुको घुंइचो लागेको छ । पाल्पाको सिद्धबाबा, रुपन्देहीको तल्लो सिद्धबाबा, बोलबमधाम, मुक्तिनाथ धाम, निलकण्ठ बाबाधाम, तिलोत्तमा रहेको श्रृङगेश्वरधाम लगायतका शिवालयहरुमा भिड लागेको हो । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व...
पुरा पढ्नुहोसहाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी...
पुरा पढ्नुहोसरुपन्दही । रुपन्देहीको लुम्बिनीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा बस खस्दा वेपत्ता भएका नेपाली कांग्रेसका युवा नेता प्रकाश पाठकको शव बिहीबार दिउँसो फेला परेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले...
पुरा पढ्नुहोसबुटवल । सिद्धबाबा मन्दिर बिकास समितिले यस वर्षको महा शिवरात्रीमा भक्तजनलाई सहज व्यवस्थापनका लागि टोकनको व्यवस्था गर्ने भएको छ । महाशिवरात्रीको अवसरमा समितिले शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गर्नुका साथै विगत वर्षहरुमा...
पुरा पढ्नुहोसबुटवल। ११४ औ अन्तराष्ट्रिय नारी दिवस २०२४ को अवसर पारेर महिमा ज्योति चच दिदीबहिनी संगती बुटवल–११ देवीनगरले बुधवार नारीहरुलाई निणय प्रकृयामा समावेश गर्न उत्प्रेरित गरौं भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । महिमा ज्योति...
पुरा पढ्नुहोसबुटवलमा आज सांझ बरिष्ठ कलाकारहरुको साथमा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम हुने भएको छ। बुटवल–१२ रामनगस्थित अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रमा चलचित्र ‘महाजात्रा’ र ‘कमेडी नाइट विथ च्याम्यिन’ मिलेर ‘महाकमेडी विथ महाजात्रा’ आयोजना गरेका हुन्। महाजात्राका लागि कलाकार हरिवंश...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिका वडा नं. १० मा जथाभावी टांगिएका विद्युतका नांगो तारहरु विस्थापित गरि व्ल्याक कोटेड तारहरु विस्तार गर्ने काम भईरहेको छ । नांगो तारका कारण दुर्घटनाको जोखिम बढेको भन्दै वडा कार्यालयको पहलमा एउटै कोटेड तार...
पुरा पढ्नुहोसबुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङमार्गको कामले गति लिएको छ । आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले मुख्य सुरुङमाग उत्खनन २० मिटर भएको बताईन । ४ माघ देखि औपचारिक सुरु भएको सुरुङको काम...
पुरा पढ्नुहोससत्ता समीकरणमा आएको फेरबदलसँगै लुम्बिनीमा फागुन २८ र २९ गते आयोजना गर्न लागिएको चौथो अन्तर्राष्ट्रिय शिखर सम्मेलन अन्यौलमा परेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमाले र माओवादीकै सांसदहरुले विरोध गर्दै आएको यो सम्मेलनलाई सरकारले भने...
पुरा पढ्नुहोसपूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी–बर्दघाट सुस्तापूर्वको दाउन्ने क्षेत्रमा आइतवार साँझदेखि अवरुद्ध भएको सडक अझै पूर्णरुपमा सञ्चालन हुन सकेको छैन । आइतवार साँझको वर्षाले सडक स्तरोन्नतिका लागि भित्तो काटिएको क्षेत्रमा रातो माटो बगाएर ल्याएपछि सडक अवरुद्ध भएको हो...
पुरा पढ्नुहोस









