समाज / स्थानीय
लियो क्लव अफ बुटवल मेट्रोसिटीले रुपन्देही नेत्रहिन संघमा खीर खाने कार्यक्रम सम्पन्न गरेको छ। बुटवल तामनगरस्थित नेत्रहिन संघमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा लियो क्लव अफ बुटवल मेट्रोसिटीका सस्थापक अध्यक्ष मनोज गौतम ,...
पुरा पढ्नुहोसबुटवल । त्रिभुवन विश्वविद्यालय अन्तरगत बीसीएस दोस्रो वर्ष २०७८ को परीक्षामा नेपाल प्रथम हुन सफल बुटवलकी आयुश्मा रेश्मीलाई नेपाल मगर महिला संघ बुटवल उपमहानगरले सोमबार सम्मान गरेको छ । बुटवलकै लुम्बिनी वाणीज्य क्याम्पसमा अध्ययन...
पुरा पढ्नुहोसरोटरी क्लव अफ बुटवलले शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतीनगरस्थित मिलन टोलमा वृक्षरोपण गरेको हो । वृक्षारोपण कार्यक्रमको उदघाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष...
पुरा पढ्नुहोसबुटवल । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको छ । विद्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा साढे चार सयबढी विद्यार्थीलाई स्वागत गर्नुका साथै आगामी...
पुरा पढ्नुहोसपुरुषोत्तम पाण्डेय बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले प्रविधिमैत्री परीक्षाको प्रयोग गरेको छ । विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यावहारिक रूपमा कम्प्युटर विषय पढाइरहेको सन्दर्भमा विद्यालयले प्रथम त्रैमासिक परीक्षाअन्तर्गत कक्षा ९ का विद्यार्थीहरूको कम्प्युटर विषयको परीक्षा...
पुरा पढ्नुहोसबुटवल ४ स्थित कान्ति माविले अन्तर सदनात्मक हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। कक्षा १ र २ को समूह, कक्षा ३ देखि ५ को समूह , कक्षा ६ र ७को समूह र कक्षा ८, ९ र...
पुरा पढ्नुहोसबुटवल । तिलोत्तमा नगरपालिका स्थित ड्राइभरटोलमा रहेको होराइजन जविएस ले शैक्षिक सत्र २०८०÷८१ लागि भर्ना भएका विद्यार्थीहरूको अभिमुखीकरण गर्ने भएको छ । कार्यक्रम साउन ८ र ९ गते विद्यालयको सेमिनार हलमा हुने विद्यालयले जनाएको...
पुरा पढ्नुहोसलुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रका विहार तथा मठ मन्दिरका प्रतिनिधिहरुसँग आगामि कार्ययोजना, धार्मिक क्यालेन्डर र अन्य विविध बिषयमा विहिबार छलफल गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बार्षिक नीति कार्यक्रम र योजनाका बारेमा सुझाव...
पुरा पढ्नुहोसतिलोत्तमा। रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आज मंगलबार विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको छ । कक्षा ११ मा भर्ना भएका करिव ११ सय विद्यार्थीहरुलाई दुई चरणमा कार्यक्रम गरिएको हो । विद्यालयका प्रधानाध्यापक कुल प्रसाद...
पुरा पढ्नुहोसलायन्स क्लव अफ बुटवल मेट्रोसिटिले आफ्नो छैठौं स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ। लायन्सको माध्यमबाट सामाजिक कार्य गर्ने उदेश्यले ६ बर्ष अघि उक्त्त क्ल्वको स्थापना भएको हो। स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमा क्लवका सस्थाका सस्थापक...
पुरा पढ्नुहोस









