समाचार

डढेलोले गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले

गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडांँको क्षति भएको छ । सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन् । दर्जनौँ पशुचौपाया आगोले गोठमै जलेर मरेका छन् । शनिबार चलेको...

पुरा पढ्नुहोस
भैरहवाको अधिकतम तापक्रम ४३.६

पछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । तराई मधेशका जिल्लाहरुमा टन्टलापुर घाम लाग्ने र तातो हावा चल्ने भइरहेको छ । खासगरी नेपालगञ्ज, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस हुन थालेको...

पुरा पढ्नुहोस
मृत्युमार्गको विकल्प सिद्धबाबा सुरुङ (तस्बिरहरू)

मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा अहिले सुरुङमार्ग निर्माण हुँदैछ । ठेक्का सम्झौता भएको दुई वर्ष नाघिसक्दा तिनाउ गाउँपालिका ३, दोभान सिद्धबाबा सुरुङमार्ग निर्माणको काम १२ प्रतिशत मात्रै पूरा भएको छ । पाँच वर्षमा निर्माणको...

पुरा पढ्नुहोस
प्यूठानको देवीस्थानमा खोटो गोदाममा भीषण आगलागी

प्यूठानको माण्डवी गाउँपालिका–३ देवीस्थानस्थित सल्लाको खोटो संकलन गरेर राखिएको गोदाममा भीषण आगलागी भएको छ। दिउँसो साढे २ बजेबाट सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको स्थानीय पत्रकार लवदेव अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले देवीस्थान...

पुरा पढ्नुहोस
रुपन्देहीका नौ गाउँमा आगलागी

भैरहवा । तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ । रोहिणी गाउँपालिका–६...

पुरा पढ्नुहोस
गुल्मीमा डढेलोमा परी दुई जना घाइते, २८ घरगोठ जले

गुल्मीमा डढेलोमा परी दुई जना घाइते भएका छन् भने २८ घरगोठ जलेका छन्। दुई दिनदेखि लागेको डढेलोले इस्मा गाउँपालिका वडा नंं. १, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा घरगोठ जलेका हुन्। इस्मा गाउँपालिका-१ की वसुन्धरा...

पुरा पढ्नुहोस
‘आर्टिष्ट कलाकारलाई स्थानीय स्तरबाट संरक्षण गर्नुपर्छ’

रुपन्देहीका आर्टिष्ट कलाकारले आफुमा शिप र कला भएपनि व्यवसायिक रुपमा संकुचन हुदै गएको बताएका छन । आयतित बस्तुले कडा परिश्रम र कलाबाट बनेका बस्तुहरुको मुल्य नपाएको र व्यवसाय नै लोप हुने अवस्थामा पुगेको बताएका...

पुरा पढ्नुहोस
नेपाल आगलागी जोखिमको हिसाबले विश्वको तेस्रो, लुम्बिनीमा भयो कृत्रिम आगलागीको अभ्यास

मोहम्मद हबिब भैरहवा  नेपाल आगलागी जोखिमको हिसाले उच्च जोखिममा छ । विश्वव्यापी जलवायु जोखिम सूचकांक २०२३का अनुसार नेपाल आगलगी जोखिमको हिसाबले विश्वको तेस्रो, भुकम्पीय जोखिमको हिसाबले ११ औँ, बाढि पाहिरोको हिसाबले ३० औँ स्थानमा छ । वर्षेनी...

पुरा पढ्नुहोस
गुल्मीमा आगलागीबाट २८ घरगोठ जले

गुल्मी । गुल्मीका विभिन्न स्थानमा लागेको डढेलोबाट ठूलो क्षति भएको छ । शुक्रबार र शनिबार इस्मा गाउँपालिकाको १ र ४ वडामा लागेको आगोले २७ घरगोठ र गुल्मी दरबार गाउँपालिकामा एउटा घर जलेको छ । सामुदायिक वनमा...

पुरा पढ्नुहोस
गुल्मीको इस्मामा जीप दुर्घटना, चालक घाइते

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा चालक घाइते भएका छन् । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर २ ताल्तुङमा लु १ ज ४७२९ नम्बरकाे जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक...

पुरा पढ्नुहोस