समाचार
बुटवल । देशकै ठूलो यातायात व्यवसायीको संस्था पश्चिम नेपाल बस ब्यबसायी प्रालि, बुटवलले आन्तरिक ब्यबस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अभियानलाई तिब्रता दिएको छ । अभियानको क्रममा प्रालिले सोमबार सवारी चालक तथा सहचालकहरुलाई दुर्घटना न्यूनीकरण...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा ३ सय ठाउँमा डढेलो लागेको छ । प्रदेशको चुरे, महाभारत र तराईका साझेदारी वन क्षेत्रमा डढेलो लागेको हो । डढेलोको त्रास बस्तीमा समेत फैलिएको छ। आइतबार साँझसम्म प्रदेशको ११ हजार ४ सय ४८...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले कार्यभार सम्हालेपछि पहिलो पटक बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणमा पुगेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक भवन निर्माणका लागि भैरहेका कार्यप्रगति बारे बुझ्न मन्त्री पुन आइतबार विहान...
पुरा पढ्नुहोसगुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडांँको क्षति भएको छ । सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन् । दर्जनौँ पशुचौपाया आगोले गोठमै जलेर मरेका छन् । शनिबार चलेको...
पुरा पढ्नुहोसपछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । तराई मधेशका जिल्लाहरुमा टन्टलापुर घाम लाग्ने र तातो हावा चल्ने भइरहेको छ । खासगरी नेपालगञ्ज, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस हुन थालेको...
पुरा पढ्नुहोसमृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा अहिले सुरुङमार्ग निर्माण हुँदैछ । ठेक्का सम्झौता भएको दुई वर्ष नाघिसक्दा तिनाउ गाउँपालिका ३, दोभान सिद्धबाबा सुरुङमार्ग निर्माणको काम १२ प्रतिशत मात्रै पूरा भएको छ । पाँच वर्षमा निर्माणको...
पुरा पढ्नुहोसप्यूठानको माण्डवी गाउँपालिका–३ देवीस्थानस्थित सल्लाको खोटो संकलन गरेर राखिएको गोदाममा भीषण आगलागी भएको छ। दिउँसो साढे २ बजेबाट सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको स्थानीय पत्रकार लवदेव अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले देवीस्थान...
पुरा पढ्नुहोसभैरहवा । तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ । रोहिणी गाउँपालिका–६...
पुरा पढ्नुहोसगुल्मीमा डढेलोमा परी दुई जना घाइते भएका छन् भने २८ घरगोठ जलेका छन्। दुई दिनदेखि लागेको डढेलोले इस्मा गाउँपालिका वडा नंं. १, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा घरगोठ जलेका हुन्। इस्मा गाउँपालिका-१ की वसुन्धरा...
पुरा पढ्नुहोसरुपन्देहीका आर्टिष्ट कलाकारले आफुमा शिप र कला भएपनि व्यवसायिक रुपमा संकुचन हुदै गएको बताएका छन । आयतित बस्तुले कडा परिश्रम र कलाबाट बनेका बस्तुहरुको मुल्य नपाएको र व्यवसाय नै लोप हुने अवस्थामा पुगेको बताएका...
पुरा पढ्नुहोस








