समाचार

भोली देखि जजिरा एयरवेजले भैरहवाबाट पुनः उडान गर्दै, यस्तो छ उडान तालिका !

बुटवल । जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भोली फागुन २५ गतेदेखि उडान सुचारु गर्दैछ । साथै एयरवेजले उडानको तालिका समेत सार्वजनिक गरेको छ । जजिरा एयरवेजले भोली देखि भैरहवाबाट सातामा तीन वटा उडान गर्ने गरी...

पुरा पढ्नुहोस
आज नारी दिवसः विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघबाट ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय भएको छ । नेपालमा भने ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा...

पुरा पढ्नुहोस
बुटवलको ‘मेलम्ची’ बनेको झुम्साखोलाको पानी, २६ बर्षअघि थालिएको योजना अझै अधुरो

बुटवल । बुटवलमा हिउँदको समयमा खानेपानीको समस्या अझै बढी हुन्छ । सुख्खानगर, दिपनगर लगाएतका क्षेत्रमा अहिले पनि समयमै पानी आउँदैन् । पानी भर्न राती उठ्नुपर्ने बाध्यता अहिले पनि छ । खानेपानी समस्या समधान जहिल्यै चुनावी...

पुरा पढ्नुहोस
उद्योगी–व्यवसायी भन्छन- आर्थिक संकट छिट्टै टरोस्

भैरहवा  । उद्योगी–व्यवसायीले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले आर्थिक संकट छिट्टै टरोस् भन्दै कामना गरेका छन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र आस्था उद्यमी महिला संघले मंगलबार...

पुरा पढ्नुहोस
नेपाल संग सहकार्य गर्न कोरिया तयार छ– लि साङ हन

  बुटवल । कोरियाका संघिय सांसद तथा कोरिया–नेपाल संसदिय समितिका अध्यक्ष लि साङ हन ले नेपालमा कोरिया सरकार नेपाल संग सधै सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले कोरिया नेपाल बीचको सम्बन्ध सुदृढ रहेको...

पुरा पढ्नुहोस
तिलोत्तमाको सामाजिक सुरक्षा भत्ता भुक्तानी प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाका सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई चुस्त दुरुस्त पार्ने उदेश्यले बैंकका प्रतिनिधिहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ। बैंकिंग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी प्रक्रिया सम्बन्धी सामाजिक सुरक्षा भत्ता...

पुरा पढ्नुहोस
तराईमा आज होली, हर्षोल्लासपूर्वक मनाइँदै

रंगहरूको पर्व फागु पूर्णिमा (होली) जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । पहाडी जिल्लामा सोमबार नै फागु पूर्णिमा मनाइएको छ । तर,...

पुरा पढ्नुहोस
विश्वविद्यालयहरु नीति तर्जुमा गरेर अघि बढ्नुपर्छ- अध्यक्ष अनुदान आयोग

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा देवराज अधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । विश्वविद्यालयको सभाहलमा सोमबार एक कार्यक्रमकाबीच अध्यक्ष अधिकारीलाई विश्वविद्यालयले स्वागत गरेको हो । सो अवसरमा बोल्दै अनुदान...

पुरा पढ्नुहोस
झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने सैनामैनाकी २२ बर्षिय सोनिया रेश्मी पक्राउ

झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने एक जनालाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० की २२ बर्षिय सोनिया रेश्मी रहेकी छिन् । सैनामैना वडा नं....

पुरा पढ्नुहोस
महिलामाथि हुने विभेद अन्त्यका लागि सामाजिक सचेतना र सोच परिवर्तन आवश्यक–उपप्रमुख अर्याल

बुटवल । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुटवलको महिमा ज्योति मण्डलीले सोमबार ‘डिजिटल प्रविधिको समुचित प्रयोगबाट महिला सशक्तिकरण’ विषयक कविता प्रस्तुती गरेको छ । सो अवसरमा बोल्दै बुटवल उपमहानगरकी उप प्रमुख सावित्रादेवी अर्यालले महिलामाथि हुने...

पुरा पढ्नुहोस