समाचार
बुटवल । नेपाल एयरलाइन्स आगामी जेठ १५ (मे २९) बाट गौतमबुद्ध विमानस्थलबाट उडान गर्ने तयारी गरेको छ । लामो समयदेखि गृहकार्य गरिरहेको निगमले अब भने भैरहवालाई दिल्ली र मलेसियासंग जोड्ने भएको छ । निगमले दिल्ली...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई विशेषज्ञ अस्पतालको रुपमा बिकास गरी सेवा विस्तार गर्नुपर्ने विज्ञहरुको सुझाव प्रस्तुत गरेका छन् । सर्वशुलभ र गुणस्तरीय सेवा प्रवाह तथा बिकासको सन्दर्भमा सोमबार आयोजित छलफल कार्यक्रममा सहभागीहरुले विभिन्न...
पुरा पढ्नुहोसतिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि तलव नपाएपछि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै ७ दिनभित्र तलब खुवाउन अल्टिमेटम दिउका छन् । उक्त अवधिभित्र माग पूरा नभए भोक हड्ताल सुरु गरिने...
पुरा पढ्नुहोसराष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले ३४ औं स्थापना दिवसको अबसरमा आम्दा अस्पताल बुटबलमा फलफुल बितरण तथा नेपाल अपांग आश्रम देवीनगरमा खाना खुवाएको छ । रुपन्देहीका १६ वटा स्थानीय तहमा साप्ताहिक रुपमा बिभिन्न खालका कार्यक्रम...
पुरा पढ्नुहोसबुटवल । बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई गुल्मीको मालिका गाउँपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको छ । गाउँपालिकाले पहिलो पटक मालिका गाउँपालिका वडा नं. ३ ह्वाङदीका लिल बहादुर बुढालाई रोजगार शाखा मार्फत पुनः श्रम स्वीकृति...
पुरा पढ्नुहोसबुटवलका ट्यांकर संचालक चोपनाायण श्रेष्ठको ट्यांकर र चालक नेपाल आयल निगमको कारवाहीमा परेको छ । बेतालपुर–भैरहवा रुटमा सञ्चालन हुने लु २ ख ४८३९ नम्बरको चालक पेट्रोल ल्याएर तस्करी गरेर ल्याएको भन्दै वैशाख ८ गते पक्राउ...
पुरा पढ्नुहोसनिजी लगानीमा लुम्बिनी प्रदेशको बुटवलमा पाँचतारे होटल सफ्रोन सीके प्रालि निर्माण भइरहेको छ । होटल आगामी सन् २०२४ को अप्रिलमा सञ्चालनमा आउने भएको छ। यसअघि २०२३ को नोभेम्बरदेखि सञ्चालनमा ल्याउने लक्ष्य थियो। होटल एक वर्षपछि...
पुरा पढ्नुहोसबुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ दोभान खोलामा माछा मार्न गएका एक पुरुष वेपत्ता भएका छन् । दोभान खोलामा माछा मार्न गएका ३२ वर्षीय भुपाल सुनारी वेपत्ता भएका हुन । वेपत्ता सुनारीसँगै २२ वर्षीय रुद्र खत्री,...
पुरा पढ्नुहोसबुटवल । गायिका देवीका बन्दनाको आफ्नो जीवन भोगाईको पुस्तक ‘जीत्नेको हाँसो’ को बुटवलमा परिचर्चा गरिएको छ । शनिवार बुटवलमा आयोजीत कार्यक्रममा बोल्दै पुर्वक्यान्सर संक्रमित समेत रहेकी बन्दनाले आफुले क्यान्सरलाई सहज रुपमा जित्नको लागि आत्मबल...
पुरा पढ्नुहोसबुटवल । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीको प्रथम अधिवेशनबाट अध्यक्षमा पुन विनोद परियार सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा पुनहरी बेल्बासे,...
पुरा पढ्नुहोस









