समाचार

तिलोत्तमाका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक स्थल तथा विद्यालय आसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण एवं सेवनमा रोक लगाएको छ । सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेको कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ । तिलोत्तमा नगरपालिका प्रमुख...

पुरा पढ्नुहोस
भुटानले माग्यो भैरहवामा उडान अनुमति

बुटवल । भुटानको पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको भुटान सिभिल एभिएसन अथोरिटी ले भैरहवाबाट पनि उडान गर्ने भएको छ । हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले भैरहवाबाट उडान गर्ने भएको...

पुरा पढ्नुहोस
लुम्बिनी केवलकारमा मिर्गाैला तथा मुटुका विरामीलाई नि:शुल्क यात्रा

बुटवल। बम्घाट युवा क्लवको सहयोगमा लुम्बिनी केवलकारमा मिर्गाैला तथा मुटुका विरामीलाई नि:शुल्क यात्रा तथा कामाख्या देवी मन्दीर दर्शन गराइएको छ । सोमबार बुटवलको बम्घाटमा रहेको बुटवल हिल्स, लुम्बिनी केवलकारमा मिर्गाैला तथा मुटु पीडित सरोकार संघ...

पुरा पढ्नुहोस
बुटवलमा धर्म, ज्योतिष एवं बास्तु सम्मेलन हुने

बुटवल । बुटवलमा धर्म, ज्योतिष एवं बास्तु सम्मेलन हुने भएको छ । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना तथा लुम्बिनी पूजा सामाग्री भण्डार बुटवलको सह–आयोजनामा हुने सम्मेलन साउन १९ र २० गते बुटवलमा...

पुरा पढ्नुहोस
बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान शुरु

बुटवल । बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान शुरु भएको छ । साउन १५ गते सोमबारदेखि ४५ दिनसम्म चल्ने अभियानको बुटवल योगीकुटीमा वृक्षरोपण र सरसफाइ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे । अभियान अन्तरगत...

पुरा पढ्नुहोस
शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै

बुटवल । शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको लागि ‘शाइन ग्रो ग्रिन प्रोजेक्ट २०८०’ देशव्यापी संचालन गरिरहेको छ । जस अनुसार यो...

पुरा पढ्नुहोस
बुटवलको आगन्तुक सहकारीका सञ्चालक १२ लाख धरौटीमा छुटे

बुटवल । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बुटवल अमरपथमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती धरौटीमा छुटेका छन् । सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क विहिन बनेका घर्तीलाई जिल्ला...

पुरा पढ्नुहोस
लुम्बिनीमा मातृ मृत्युदर उच्च (ग्राफिक्स सहित)

लुम्बिनी प्रदेश मातृ मृत्यु दरमा सबैभन्दा अगाडि रहेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । गर्भवती र सुत्केरीपश्चात् आमाहरूको मृत्यु हुने संख्या बढेपछि स्वास्थ्य चुनौती थपिएको हो । तीन तहका सरकारले मातृ मृत्युदरमा कमी ल्याउनको लागि...

पुरा पढ्नुहोस
लुम्बिनी अस्पतालको ५ अर्बको ठेक्कामा मिलेमतो गर्ने प्रयास गरेका पोखरेल नयाँ नियुक्ति लिने तयारीमा

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको ५ अर्बको ठेक्कामा मिलेमतो गर्ने प्रयास गरेका विवादित छवि भएका छविराज पोखरेल नयाँ नियुक्ति लिने तयारी गरेका छन् । प्रदेश पूर्वाधार विकास प्राधिकरण, लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोखरेल संघीय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट ५ हजार बढि पशुको मृत्यु

बुटवल । लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट ५ हजार बढि पशुको मृत्यु भएको छ । अहिले सम्म १ लाख १८ हजार पशु लम्पी स्किन रोगको संक्रमणमा परेको र त्यी मध्ये ५ हजार ८९ पशुको मृत्यु...

पुरा पढ्नुहोस