समाचार

गुल्मी तम्घास क्षेत्रमा सिसिटिभी क्यामेराको माग

गुल्मीको सदरमुकाम तम्घास र मुख्यनाकामा १७ वटा सिसिटिभी क्यामेरा जडान गर्न स्थानीयले माग गरेका छन् । सुरक्षाका दृष्टिकोणले महत्त्वपूर्ण उपकरण सिसिटिभी क्यामेरा बाख्रेछेडा र खानीगाउँ दोबाटोमा दुई दुईवटा सिसि क्यामेरा आवश्यक रहेको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
आज एकादशीको दिन पनि दशैंको टीका लगाइँदै

काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल...

पुरा पढ्नुहोस
सबै प्रदेशमा पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना

आज (शुक्रबार) सबै प्रदेशमा पानी पर्ने तथा केही ठाउँमा ठूलो वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहने छ। कोसी प्रदेश,...

पुरा पढ्नुहोस
दशैं बिदामा पनि निरन्तर लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको काम

लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनामा राखेको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माणको काम दसैँ बिदामा पनि निरन्तर चलिरहेको छ । हालसम्म साढे २८ प्रतिशत भौतिक प्रगति भएको यो आयोजनालाई समयमै सम्पन्न गर्नका लागि...

पुरा पढ्नुहोस
दशैंको टीका : साइत बिते पनि दिनभर लगाउन सकिन्छ

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं आज देश–विदेशमा आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ । दशैं घर वा पूजाकोठामा घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवी दुर्गाको...

पुरा पढ्नुहोस
असोज १७ देखि २० सम्म बाली नकाट्न र काटेको भए भित्र्याइहाल्न कृषिविद्को सुझाव

जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद्...

पुरा पढ्नुहोस
आज ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौँसहित १७ वटामा ‘एल्लो अलर्ट’

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। बाढी महाशाखाका अनुसार आज देशका ठूला नदीहरू कोसी, नारायणी, बागमती, कर्णाली,...

पुरा पढ्नुहोस
बुटवलको बागमतीको शोरुमबाट अव सुजुकीको जिग्गर र जुम्याभको डर्ट बाईक बिक्री शुभारम्भ

बुटवल । विगत चार दशकदेखी दुई पाग्रे सवारी र पार्ट बिक्री वितरण गर्दै आएको बुटवलको बागमती मोटरसाइकल सेन्टरले सुजुकी र जुम्याभ दुई कम्पनीका नया बाइक बिक्री शुरु गरेको छ । मंगलबार महाअष्टमी पारेर कालिकानगरमा...

पुरा पढ्नुहोस
आज आश्विन शुक्ल अष्टमी, ‘महागौरी देवी’को पूजाआराधना गरिँदै

आज दशैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष नवरात्रको...

पुरा पढ्नुहोस
कमजोर भइसकेको मनसुन दसैँका बेला केही बलियो बन्यो

केही दिनदेखि कमजोर अवस्थामा रहेको मनसुनको प्रभाव दसैँका बेला केही बढेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन कमजोर अवस्थाबाट थोरै माथि अर्थात् सामान्य अवस्थामा फर्किएको हो। ‘मनसुन बलियो नै भएको त भन्न मिलेन,...

पुरा पढ्नुहोस