समाचार

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

टिपरको ठक्करबाट रूपन्देहीमा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रूपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ७, गरगट्टी चम्रौटी टोलको मोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो। बनगाईबाट मर्चवारतर्फ जाँदै गरेको लु २ ख २०७४...

पुरा पढ्नुहोस
भैरहवा कारागारबाट रवि लामिछानेको १० प्रष्टीकरण: म सहकारीको सदस्य नै होइन

भैरहवा कारागारबाट रास्वपाका सभापति रवि लामिछानेले आफूलाई सोधिने केही प्रश्नहरुको जवाफ दिएका छन्। उनले आफू कुनै सहकारीको सदस्य नरहेको र जीवी राईमार्फत सञ्चालित गोर्खा मिडिया प्रालिमा आफू समाचार र कार्यक्रमको क्षेत्राधिकारमा सीमित रहेको स्पष्ट पारेका...

पुरा पढ्नुहोस
नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्ड आज शनिबारदेखि रातिमा १० घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ । यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले शनिबारदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरिने...

पुरा पढ्नुहोस
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा खनाल

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधवकुमार खनाल सर्वसम्मत चयन भएका छन् । संघको शनिबार बुटवलमा सम्पन्न २४औं साधारणसभा तथा १२औं अधिवेशनबाट खनाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन् । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा अर्जुन...

पुरा पढ्नुहोस
बुटवल–नारायणगढ सडक: विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी खोलामा डाइभर्सन निर्माण नगरिने भएको छ । गत २६ पुसमा दुम्कीवास पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिँदै आएकोमा खोलामा आउने बाढीले बगाउन थालेपछि अब डाइभर्सन निर्माण नगरिने भएको...

पुरा पढ्नुहोस
बुटवलको नीति तथा कार्यक्रम : जनशक्ति उत्पादन र रोजगारी सिर्जनामा विशेष जोड

बुटवल उपमहानगरपालिकाले जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सीप तथा रोजगारमा...

पुरा पढ्नुहोस
तिलोत्तमाको नीति तथा कार्यक्रम : युवा विशेष प्राथमिकतामा

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार नगरपालिकाको दोस्रो नगरसभा तथा सातौं अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिकालाई कृषि, शिक्षा, स्वास्थ्य, युवा र पूर्वाधारलाई प्राथमिकतामा...

पुरा पढ्नुहोस
रूपन्देहीको शुद्धोधन ४ मैनहियामा २ अर्बमा खुल्यो फ्रेन्चफ्राई उद्योग ‘हिमालयन क्रिस्प’

नेपालमा पहिलो पटक फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ। फर्स्ट च्वाइस फुड्स प्रालिले रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मा यो उद्योग स्थापना गरी भारतीय बजारमा निर्यातमा निर्यात थालेको छ। उद्योगका सञ्चालक तथा...

पुरा पढ्नुहोस
रवि लाई भैरहवा कारागारबाट पर्सा लगिने

भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बन्जाडेलाई पर्सा लगिने भएको छ। जिल्ला अदालत पर्सामा दुवैजनाविरुद्ध सानो पाइला सहकारी ठगीको अभियोग दायर भएपछि अदालतले उनीहरूलाई कारागारबाटै झिकाउने...

पुरा पढ्नुहोस
रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु

रुपन्देहीको समम्मरीमाई गाउँपालिका-४ जिगिनामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ३२ वर्षीय मनगाठु लोधको करेन्ट लागेर सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-१२ भवईस्थित निर्माणाधीन घरको इलेक्ट्रिक मोटर जडित हेन्डपाइपको...

पुरा पढ्नुहोस