फोटोफिचर

१७ तस्वीरमा हेर्नुहोस्– शान्ति र सदभावका लागि लुम्बिनीमा योग अभ्यास

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा शान्ति र सदभावका लागि योग अभ्यास गराइएको छ । अन्तर्राष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतीय राजदूत नविन...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहाेस् – आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएकाे लुम्बिनी केवलकार

बुटवल : बुटवल हिल्सद्वारा प्रवर्धित लुम्बिनी केवलकार आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। बुटवल र पाल्पाको सन्तपुर डाँडा जोड्ने गरी निर्माण गरिएको लुम्बिनी केवलकारको आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे। प्रधानमन्त्री दाहालले पाल्पाको तिनाउ गाउँपालिका–३,...

पुरा पढ्नुहोस
७५० रुपैयाँको टिकट काटेर लुम्बिनी केवलकार सरर…

पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित बुटवलबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबलकार सोमबारदेखि आएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते उद्घाटन गरेको यो केबुलकार व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । यो लुम्बिनी...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोस् – सिद्धबाबा सुरुङ मार्गमा रिव एङकरिङको काम

बुटवल : मृत्युमार्गका रूपमा परिचित बुटवल–तानसेन सडक खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा अहिले सुरुङ मार्ग निर्माण कार्य भइरहेको छ। सुरुङ मार्गको डिजाइनको अन्तिम प्रतिवेदन स्वीकृत नहुँदै निर्माण कम्पनीले सुरुङ मार्ग निर्माणको प्रारम्भिक काम सुरू गरेको हो। निर्माणको ठेक्का...

पुरा पढ्नुहोस
तिलोत्तमाको ६ लेन सडक रंगिबिरंगी फूलले ढकमक्क (फोटो फिचर)

उत्तर-दक्षिण सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्रको ६ लेन सडक अहिले ढकमक्क फूलले रंगीबिरंगी बनेको छ । रंगीबिरंगी फूल र त्यसको सौन्दर्यले राजमार्ग आसपासका बासिन्दा खुसी छन् । तिलोत्तमा नगरपालिकाले राजमार्गको मुख्य डिभाइडर र सर्भिस...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोस्– ‘नेपाली जुत्ता घर’ बुटवलमा उपभोक्ताको भिड

बुटवल । पश्चिम नेपालकै आर्थिक केन्द्रको रुपमा रहेको बुटवलमा रहेको ‘नेपाली जुत्ता घर’मा उपभोक्ताको चाप बढ्दै गएको छ । देशका प्रतिष्ठित कम्पनीहरुका उत्पादन एकै ठाउँमा पाउने डेल्टा मार्टमा रहेको ‘नेपाली जुत्ता घर’मा सेवाग्राहीको चहलपहलले...

पुरा पढ्नुहोस
रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सको परीक्षण उडान सफल (फोटो फिचर)

बुटवल । गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा अब नियमित उडान सुरु भएको छ । यस अघि २०७५ र गत पुस २४ गते तारा एयरलाइन्सले परीक्षण उडान गरेकामा अब वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नियमित उडान...

पुरा पढ्नुहोस
जौ को सातु र सर्वत खाएर यसरी मनाइँयो अक्षय तृतीया (फोटो फिचर)

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । जौको सातु र सर्वत खाएर मनाइएको छ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ...

पुरा पढ्नुहोस
जितगढी उत्सव र नेपाली सेनाको पैदल यात्रा धुमधामका साथ मनाइयो (फोटो फिचर)

बुटवल । बुटवल उपमहानगरपालिका र नेपाली सेनालले अंग्रेजलाई नेपाली फौजले पराजित गरेको दिन पारेर आज बुटवलमा विजय उत्सव मनाएको छ । सम्वत् १८७२ बैशाख ७ गते अंग्रेज सेना माथि नेपाली सेनाले विजय प्राप्त गरेको...

पुरा पढ्नुहोस
नयाँ बर्षको दिन बुटवलको फूलबारीमा भिडभाड (फोटो फिचर)

नयाँ बर्ष २०८० को पहिलो दिन रुपन्देहीका पर्यटकिय क्षेत्रहरुमा आन्तरिक एवं बाह्य पर्यटकहरुको भिड बढेको छ । गौतमबुद्ध जन्मस्थल लुम्बिनी, बनबाटिका, कुञ्जला पार्क, ग्लोवल पिस पार्क, देवदह पाकरी बृक्ष, बुटवल फुलबारी, हिलपार्क, तल्लो सिद्धबाबा...

पुरा पढ्नुहोस