फोटोफिचर
बुटवल । बुटवलमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० शुरु भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबार शुरु भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे। प्रतियोगिताको उद्घाटन गर्दै उनले बुटवलबाट राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरमा...
पुरा पढ्नुहोसआज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ। बुटवलकाे...
पुरा पढ्नुहोसउदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर यस वर्षको छठ पर्वको समापन गरिएको छ । हिजो अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन्...
पुरा पढ्नुहोसबुटवल । सडकमैत्री कानुन र पूर्वाधार अभावको कारण देशमा ठूलो संख्यामा जनधनको क्षति हुने गरेको नेशनल रोड सेफ्टी एलाएन्सका केन्द्रीय अध्यक्ष योगेश भट्टराईले बताएका छन् । बर्सेनि ३ हजार जनाको सडक दुर्घटनामा मृत्यु हुने...
पुरा पढ्नुहोसचेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा यही मंसिर ६ देखि मंसिर १८ गतेसम्म भैरहवामा हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) को तयारी तीव्र पारिएको छ ।...
पुरा पढ्नुहोसनेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य...
पुरा पढ्नुहोसबुटवल : ‘हाम्रो संस्कृति, हाम्रो भाषा, हाम्रो पहिचान सम्पूर्ण नेवारहरू एक हौँ’- भन्ने नारासहित बुटवलमा नेवार समुदायहरूले नेपाल सम्वत् ११४४ मनाएका छन्। बुटवलका १५ वटा नेवा समितिहरूको संयुक्त आयोजनामा मंगलबार र्यालीसहित बुटवल बजार परिक्रमा गरि...
पुरा पढ्नुहोससरकारको वार्षिक कार्यक्रम अन्तर्गत यो वर्ष कार्तिक १७ र १८ गते आज र भोली देशभरका ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । ६-६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ‘ए’ र...
पुरा पढ्नुहोसनेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी आइपुगेका छन्। मंगलबार बिहान अन्नपूर्ण बेसक्याम्प पुगेका गुटरेस विशेष विमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आइपुगेका हुन्। महासचिव गुटेरेस गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट लुम्बिनी भने हेलिकप्टरबाट आएका हुन्।...
पुरा पढ्नुहोसबुटवल । दशैं मनाउन सर्वसाधारण आआफ्नो पूख्र्यौली गाउंघर तिर गएपछि सुनसान बनेको बुटवल बजारमा केही चहलपहल शुरु भएको छ । दशैंको बेला सुन्य जस्तै बनेको बुटवल बसपार्कमा आज यात्रुको संख्या देखिएको छ । सर्वसाधारण आआफ्नो...
पुरा पढ्नुहोस









