समाचार

सुन्तलाको बगैचा व्यवस्थापनमा पाल्पाका कृषकहरु

बुटवल । पाल्पाका कृषकहरु बोटका सुन्तला टिपेर आगामी बर्षमा उत्पादन बढाउन लागी परेका छन । उत्पादन बढाउन सुन्तलाका बोट तथा बगैंचाहरुको काटछाट, गोडमेल हेरचाह तथा मल खाद व्यवस्थापन पाल्पाका कृषकहरु जुटेका हुन । पाल्पाका कृषकहरुले सुन्तला...

पुरा पढ्नुहोस
बुटवलको तिनकुनेमा सागर थापा माथि छुरा प्रहार

बुटवल । बुटवलको तिनकुनेमा चक्कु प्रहारबाट एकजना युवा गम्भीर घाइते भएका छन् । स्थानीय युवाहरुबीच भएको झगडामा चक्कु प्रहारबाट बुटवल उपमहानगर ३ का सागर थापा गम्भीर घाइते भएका छन् । उनको दायाँ कोखामा चक्कु...

पुरा पढ्नुहोस
२०६२ पुस २५ गते हत्या: १८ वर्ष पछि पक्राउ

विगत १८ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका कर्तव्य ज्यान मुद्दाका एक आरोपी पक्राउ परेका छन् । साविक रुपन्देहीको गंगोलिया गाविस ५ (हाल तिलोत्तमा नगरपालिका १७) दरखसवा निवासी रामपृत मल्लाह नामका आरोपी सुनौली नाकाबाट...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा...

पुरा पढ्नुहोस
गुल्मीको मालिकामा भैंसीलाई सुत्केरी भत्ता

गुल्मीको मालिका गाउँपालिकामा पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता दिइने भएको छ । मालिका गाउँपालिका-८ कार्यालयले मंगलबार एक सूचना प्रकाशित गर्दै सुत्केरी भत्ता प्राप्त गर्न पशुपालक कृषकबाट निवेदन माग गरेको हो । १ साउन २०८० यता...

पुरा पढ्नुहोस
दधिराम खरेल नेतृत्वको संयुक्त व्यवसायी प्यानल घोषणा

बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. को आशन्न निर्वाचनमा दधिराम खरेलको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल घोषणा गरिएको छ । प्रा.लि.को दोस्रो अधिबेशनमा जसको नीति उसको नेतृत्व भन्ने नारा सहित खरेलको नेतृत्वमा सक्षम, दुरदर्शी,...

पुरा पढ्नुहोस
तराई मधेसमा आज होली पर्व मनाइँदै, २२ जिल्लामा सार्वजनिक बिदा

तराई मधेसका २२ जिल्लामा आज होली पर्व मनाइँदै छ। नेपालका पहाडी तथा हिमाली क्षेत्रमा आइतबार होली मनाइएको थियो। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट नेपालकाे तराई मधेसका जिल्लामा होली पर्व मनाउने परंपरा छ। आज तराई...

पुरा पढ्नुहोस
तिलोत्तमामा तीन दिने प्रथम दलित ज्ञान उत्सव हुँदै, तयारी पूरा

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चैत १४, १५ र १६ गते  प्रथम दलित ज्ञान उत्सव हुने भएको छ ।  तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा तीन दिने ज्ञान उत्सव हुने भएको हो । आईतबार रुपन्देहीको...

पुरा पढ्नुहोस
औषधि ब्यवसायी संघ लुम्बिनी प्रदेशमा लुकराज न्यौपाने

नेपाल औषधि ब्यवसायी संघ, लुम्बिनी प्रदेशको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट लुकराज न्यौपानेको अध्यक्षता १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार भएको अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा अभय कुमार बस्नेत, थोक उपाध्यक्षमा सुदिप खड्का,...

पुरा पढ्नुहोस
दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

दाङको राजपुर गाउँपालिका–५ जंग्रहवा र नौसहराबीचको कोरियाखोलामा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको बस र पूर्वतर्फ आउँदै गरेको रा ७ प...

पुरा पढ्नुहोस