समाचार
सवारीको अबस्था, चालकले सवारी चलाउदा पुरा गर्नुपर्ने दायित्व तथा जिम्मेवारीबारे जानकारी दिने उदेश्यले ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बिशेषगरी छोटो दुरीमा बुटवल नगर क्षेत्रभित्र नगरको अनुमति लिई सञ्चालनमा रहेका ईरिक्साको कारणले भएका सडक...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालन आएको छ । इ–ड्राइभ लुम्बिनी नेपाल र इ–ड्राइभ नेपालको सहकार्यमा बुधबारदेखि राइड शेयरिङ एप संचालनमा ल्याइएको हो । कुनै पनि यात्रुले इ–ड्राइभ नेपालको एप मार्फत्...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेका छन् । बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेको प्रहरीले जनाएको छ । ६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती...
पुरा पढ्नुहोसगुल्मी । गुल्मीमा आगो लगाएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेसुंगा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षत्री र ४१ वर्षीय राजु जिसी छन् । डिभिजन वन कार्यालय गुल्मीका अनुसार उनीहरुलाई...
पुरा पढ्नुहोसकाठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली र देशका अन्य भू-भागमा मौसम...
पुरा पढ्नुहोसमोहम्मद हबिब भैरहवा। विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। भैरहवामा तापक्रम बढ्दै जान थालेपछि जनजीवन कष्टकर बन्दै गएको हो। वायुमण्डलीय तापक्रममा वृद्धिसँगै निरन्तर तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर...
पुरा पढ्नुहोसअर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर ४ वर्षीया बालिकाको ज्यान गएको छ। भूमिकास्थान नगरपालिका-५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी ४ वर्षीया नातिनी अप्सरा बिकको जलेर मृत्यु भएको...
पुरा पढ्नुहोसबुटवल । आईतबार दिउँसो गुल्मीको मदाने गाउँपालिका ७ को भनभनेको वनमा लागेको आगो वस्ती तर्फ फैलिएर तीन वटा घर–गोठ जलेर नष्ट भएका छन्। भनभनेको दिपक मावि नजिकको वनमा फैलिएको डढेले वस्ती तर्फ...
पुरा पढ्नुहोसबुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितीमा कार्यरत स्वतन्त्र कर्मचारी युनियनको १० औ वार्षिक साधारण सभा तथा ७ औ अधिबेशनमा वोल्नेहरुले श्रमीक र व्यवस्थापन पक्षको सम्बन्ध नङ र मासुको हुनु पर्नेमा जोड दिएका छन । कुनै...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा पर्ने तराईका जिल्लामा अत्यधिक गर्मी हुन थालेको छ। विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशको तराई...
पुरा पढ्नुहोस









