समाचार
प्यूठानको माण्डवी गाउँपालिका–३ देवीस्थानस्थित सल्लाको खोटो संकलन गरेर राखिएको गोदाममा भीषण आगलागी भएको छ। दिउँसो साढे २ बजेबाट सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको स्थानीय पत्रकार लवदेव अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले देवीस्थान...
पुरा पढ्नुहोसभैरहवा । तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ । रोहिणी गाउँपालिका–६...
पुरा पढ्नुहोसगुल्मीमा डढेलोमा परी दुई जना घाइते भएका छन् भने २८ घरगोठ जलेका छन्। दुई दिनदेखि लागेको डढेलोले इस्मा गाउँपालिका वडा नंं. १, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा घरगोठ जलेका हुन्। इस्मा गाउँपालिका-१ की वसुन्धरा...
पुरा पढ्नुहोसरुपन्देहीका आर्टिष्ट कलाकारले आफुमा शिप र कला भएपनि व्यवसायिक रुपमा संकुचन हुदै गएको बताएका छन । आयतित बस्तुले कडा परिश्रम र कलाबाट बनेका बस्तुहरुको मुल्य नपाएको र व्यवसाय नै लोप हुने अवस्थामा पुगेको बताएका...
पुरा पढ्नुहोसमोहम्मद हबिब भैरहवा नेपाल आगलागी जोखिमको हिसाले उच्च जोखिममा छ । विश्वव्यापी जलवायु जोखिम सूचकांक २०२३का अनुसार नेपाल आगलगी जोखिमको हिसाबले विश्वको तेस्रो, भुकम्पीय जोखिमको हिसाबले ११ औँ, बाढि पाहिरोको हिसाबले ३० औँ स्थानमा छ । वर्षेनी...
पुरा पढ्नुहोसगुल्मी । गुल्मीका विभिन्न स्थानमा लागेको डढेलोबाट ठूलो क्षति भएको छ । शुक्रबार र शनिबार इस्मा गाउँपालिकाको १ र ४ वडामा लागेको आगोले २७ घरगोठ र गुल्मी दरबार गाउँपालिकामा एउटा घर जलेको छ । सामुदायिक वनमा...
पुरा पढ्नुहोसगुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा चालक घाइते भएका छन् । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर २ ताल्तुङमा लु १ ज ४७२९ नम्बरकाे जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक...
पुरा पढ्नुहोसबुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले आफ्नो रजत जयन्ती मनाएको छ । आफ्नै बागेश्वरी थेयटरमा एक कार्यक्रमको आयोजना गरी एकेडेमीले २५ औं बर्ष पार गरेको अवसरमा रजत जयन्ती मनाएको हो । रजत जयन्ती...
पुरा पढ्नुहोसआज (शनिबार) बुटवल सहित देशका विभिन्न स्थानमा हावाहुरी आइरहेकाले सचेत रहने मौसम पूर्वानुमान महाशाखाले आम नागरिकलाई अनुरोध गरेको छ। महाशाखाका अनुसार यतिबेला (शनिबार दिउँसो) कोसी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा हावाहुरी चलिरहेको छ। महाशाखाले भनेको...
पुरा पढ्नुहोसबुटवल। खेलकूदको क्षेत्रमा परिचित खेल शिक्षक हरिश वलीले बुटवलमा एसआर स्पोर्टर्स ट्रेडस सञ्चालनमा ल्याएका छन । कालिका मानवज्ञान सेक्टर वानको सटरमा झण्डै २० लाखको लगानीमा टे«डस सञ्चालनमा ल्याएको हुन । टे«डसको शुक्रबार बुटवल उद्योग...
पुरा पढ्नुहोस