समाचार

गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी दाङको गडवाका चौधरीको मृत्यु

गुल्मीमा मोटर साइकल दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका –३ गोबडियाका २७ वर्षीय निशान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक...

पुरा पढ्नुहोस
लुम्बिनीको नीति तथा कार्यक्रम आज

बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश हुने भएको छ । त्यसका लागि आज दिउँसो एक बजे प्रदेश सभा बैठक बस्ने प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले...

पुरा पढ्नुहोस
गार्गी एकेडेमीमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम (तस्वीरहरु)

बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले शनिबार विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण गरेको छ । विद्यालयमा भर्ना भएका ५१२ जना नयाँ विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण गरेको हो । कार्यक्रममा प्रशिक्षण गर्दै विद्यालयका प्राचार्य भुवन अधिकारीले अभिभावकले...

पुरा पढ्नुहोस
भूमिहीन भएको ४ दशकपछि जग्गाधनी

पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि बाँकेको कोहलपुरका भूमिहीन सुकुम्वासी परिवारमा खुसीयाली छाएको छ। चवालिस वर्षदेखि भूमिहीन अवस्थामा रहेका कोहलपुर नगरपालिका-१ निवासी ८० वर्षीय सनबहादुर रानाले लालपुर्जा प्राप्त गरेपछि जीवनमा पहिलो पटक धेरै खुसी...

पुरा पढ्नुहोस
यस वर्षको मनसुनमा वर्षा र तापक्रम सरदरभन्दा बढी हुने प्रक्षेपण

यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने सम्भावना देखिएको छ । दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) को बैठकले यो प्रक्षेपण सार्वजनिक गरेको हो । भारतको पुणेमा अप्रिल २८ देखि ३०...

पुरा पढ्नुहोस
तीन प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी?

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले बिहीबार बिहान देशभरि आंशिकदेखि साधारणतया...

पुरा पढ्नुहोस
आज श्रमिक दिवस

आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो...

पुरा पढ्नुहोस
मकै पौल्ने, सालको पात विक्री गर्ने तथा ई-रिक्सा चलाउने श्रमिकलाई बुटवलमा सम्मान

अन्तर्राष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले बुटवलमा सालको पात बेच्ने,मकै पोल्ने तथा ईरिक्सा चलाउने महिलाहरूलाई नगदसहित सम्मान गरेको छ । बुधबार बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमकाबीच बुटवलमा सालको पात बेच्ने १० जना,पोल्ने १० जना र ईरिक्सा...

पुरा पढ्नुहोस
समाजसेवी तिलप्रसाद भट्टराईको सहयोगमा अक्षय तृतीया विशेष कार्यक्रम

बुटवल । आज अक्षय तृतीया । अक्षय तृतीया दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । आजको दिनलाई युगहरूको सुरुवाती दिनका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरी चल्ने पूर्वानुमान

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ । महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली...

पुरा पढ्नुहोस