समाचार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी छलफल सम्पन्न भएको छ। पर्यटन मन्त्रालयमा आज भएको भेटवार्ताको मुख्य उद्देश्य युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत...
पुरा पढ्नुहोसआज (जेठ ९ गते शुक्रबार) पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो (दिनमा) कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी...
पुरा पढ्नुहोसवर्षौदेखि बत्ति मुनिको अध्यारो बन्दै आएको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ को ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी भएका छन् । नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखाको पहलमा गाउंमा विद्युत लाइन बिस्तार गरी...
पुरा पढ्नुहोसबुटवल । रंगिचंगी विभिन्न लाईट अनि त्यसमा पानीको फोहोरा, त्यो पनि संगितको तालमा । संगीत, रंग र पानीको समिश्रणयुक्त ‘म्युजिकल वाटर फाउण्टेन’ अब रुपन्देहीको तिलोत्तमा–६ कुञ्जलापुर स्थित कुञ्जपार्कमा बन्ने भएको छ । भारतको प्रसिद्ध तिर्थस्थल...
पुरा पढ्नुहोसबुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा नमुना निर्वाचन २०८२ कार्यक्रम गरेको छ । विद्यार्थीलाई लोकतान्त्रीक निर्वाचन अभ्यास र निर्वाचन प्रकृयाबारे विद्यालयमै ब्यवहारिक ज्ञान दिने उद्देश्यले अक्सफोर्डले मंगलबार नमुना निर्वाचन कार्यक्रम गरेको हो । नमुना...
पुरा पढ्नुहोसहाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका साथै नेपालको मौसमी प्रणालीमा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव...
पुरा पढ्नुहोसनारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६.५० प्रतिशत पुगेको छ। आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ एक सय १३.५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९०.८७ किमी सडक कालोपत्र भएको छ। समग्रमा...
पुरा पढ्नुहोसबुटवल । हेयर डिजाइन तथा सौन्दर्य कलाको क्षेत्रमा विगत ८ वर्षदेखि सेवा प्रदान गर्दै आएको बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीलाई आईएसओ ९००१ः२०१५ चिन्ह प्रदान गरिएको छ । एक समारोहमा आईएसओ प्रतिनिधि टिकाराम शर्माले...
पुरा पढ्नुहोसबुटवल । बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीले आफ्ना विद्यार्थीहरुलाई दिक्षित गरेको छ।एक विशेष समारोहबीच सोमवार ख्यातिप्राप्त हास्य कलाकार सन्दीप क्षेत्रीको प्रमुख आतिथ्यतामा एकेडेमीबाट विभिन्न विषयमा आफ्नो तालिम समापन गरेका ३६६ जना प्रशिक्षार्थीहरुलाई...
पुरा पढ्नुहोसवास्तवमा अहिले वसन्त ऋतुको समय हो। जलवायु परिवर्तनको प्रभावले गर्दा अनाब्रिस्टि, अतिब्रिस्ट, ग्रिष्म ऋतुमा अति गर्मी र जाडोयाममा अति चिसो महसुस भैरहेको। मौसमको हिसाबले अहिले वसन्त ऋतु हो तर पनि गर्मी बढिरहेको हामीले महसुस...
पुरा पढ्नुहोस









