समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार भैरहवा उड्नका लागि रनवेमा पुगेको बुद्ध एयरको विमान नउडी पार्किङमा फर्काइएको छ । उड्नै लागेको विमान उडान नभरी पार्किङमा फर्काइएको छ । उड्नै लागेको विमानमा प्राविधिक समस्या आएपछि सो विमानलाई पार्किङमा...
पुरा पढ्नुहोसबुटवल । मर्यादीत रुपन्देहीको बुटवलका सवारी दुर्घटना नगर्ने र मर्यादीत सवारी चलाउने ४० जना चालकलाई सम्मान गरिएको छ । बस, ट्रक, जीप, भ्यान, टेक्सी लगायतका साधन दशकौसम्म चलाएरपनि दुर्घटना नघटटाएका ४० चालकलाई बुटवलमा एक कार्यक्रम...
पुरा पढ्नुहोसबुटवल । अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तादन कार्यक्रम सम्पन्न भएको छ । बजारमा रगतको माग बढ्दो भएका कारण सामाजिक उत्तरदायित्व अनुसार रक्तादान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष यमबहादुर अर्यालले बताए । रक्तसञ्चार केन्द्र बुटवलको...
पुरा पढ्नुहोसबुटवल । ग्रील तथा स्टिल व्यवसायीहरुले प्रहरी प्रशासनबाट अब्यवहारिक तर्क अघि सारेर दुख दिने र बढी जरिवाना असुल्ने काम भएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय...
पुरा पढ्नुहोसप्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय सभाहल लिजमा र्दिएर भए पनि नियमित सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । उनले निजी क्षेत्रलाई लिजमा दिएर भए पनि सभाहल नियमित सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् । अहिलेको अवस्थामा...
पुरा पढ्नुहोसपूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने तिनाउमा सिग्नेचर ब्रिज’ वर्ल्ड बैंकको आर्थिक सहयोग बनाईने तयारी गरिएको छ । सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक नरेशमान शाक्यले सिग्नेचर ब्रिजका लागि विश्व बैंकको टोलीले...
पुरा पढ्नुहोसलुम्बिनी। प्राचिन राजधानी कपिलबस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा मनोनयनका लागि दस्तावेज तयार पार्ने कार्यलाई तिव्रता दिइएको छ । यूनेस्कोको सहयोगमा संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातात्व विभाग, लुम्बिनी विकास कोषले अन्र्तराष्ट्रिय र राष्ट्रिय...
पुरा पढ्नुहोसबुटवल — बुटवलको तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ मझुवा बस्ने बाग्लुङ घर भएका विष्णु विकका छोरा ९ वर्षीय प्रिन्स विकको मृत्यु भएको हो । उनी आइतबार...
पुरा पढ्नुहोसभैरहवा । गत चैत ८ गते सम्पन्न भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अध्यक्ष (सभापति) पदमा निर्वाचित सागर न्यौपानेसहित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको छ । ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार...
पुरा पढ्नुहोसबुटवल : बुटवलबाट करिब २० किलोमिटरको दूरीमा पर्छ छपिया। माछापालनमा देशभर चर्चा कमाएको छपिया पछिल्लो समय मत्स्य पर्यटकीय स्थलको रूपमा परिचित छ। त्यही छपियामा रहेको छ, गौरव गौतमको ‘फिस भिलेज रिसोर्ट’। मत्स्य पर्यटकहरूलाई लक्षित गरेर...
पुरा पढ्नुहोस









