समाचार

सिद्धार्थनगरको बजेट एक अर्ब १३ करोड

आर्थिक वर्ष २०८०–०८१ का लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले एक अर्ब १३ करोड ४१ लाख ४२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । उपप्रमुख उमा अधिकारीले आइतबार भैरहवामा आयोजित पालिकाको १३औं अधिवेशनमा उक्त आकारको बजेट...

पुरा पढ्नुहोस
सियारी गाउँपालिकाको बजेट साढे ६१ करोड

रुपन्देहीको सियारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु. ६१ करोड ५० लाख ३१ हजार ८ सय ३० बजेट पेश गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष तारा थारुद्वारा आइतबार प्रस्तुत गरिएको बजेटमा आन्तरिक आयबाट रु...

पुरा पढ्नुहोस
किसानसँग प्रदेश सरकार सँग सँगै छ: कृषि मन्त्री

बुटवल  । लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल अहिरले कृषिमा यान्त्रीकरण अहिलेको आवस्यता रहेको बताएका छन् । उनले प्रदेश सरकारले कृषिलाई नयाँ ढङ्गले लैजानको लागि उत्पादन वृद्धि र किसानको लागत घटाउने गरी यान्त्रीकरणको अभियान सञ्चालन गर्न...

पुरा पढ्नुहोस
तिलोत्तमाले ल्यायो करिब ३ अर्ब बजेट, पूर्वाधार निर्माण प्राथमिकतामा

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै आगामी वर्षका लागि बजेट सार्वजनिक गरेको छ ।  आगामी आर्थिक वर्ष २०८०/८१ का लागि झण्डै पौने ३ अर्बको बजेट सार्वजनिक गरेको हो । दोस्रो नगरसभाको...

पुरा पढ्नुहोस
लुम्बिनी साँस्कृतिकले ल्यायो ८२ करोड ९९ लाखकाे बजेट

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले निति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो । जसमा संघको समानीकरण अनुदान तर्फ...

पुरा पढ्नुहोस
दुई किलो सुनजस्तो पहेँलो धातुसहित एक जना पक्राउ

सुनजस्तै देखिने दुई किलो पहेँलो धातुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बीओपी बयरघाट रुपन्देहीले गएराति लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ बाट कार र चालकसहित सुनजस्तो पहेँलो बस्तु बरामद गरेको हो । नेपालबाट...

पुरा पढ्नुहोस
एनआरएन युकेको विवादले पीडितको नाममा उठेको १५ लाख रकम खातामै अड्कियो

बुटवल । एनआरएन युकेमा उत्पन्न विवादले पीडित परिवारका लागि उठाइएको रकम बैंक खातामै अलपत्र परेको छ । अध्ययनका लागि युके पुगेकी २१ वर्षीया सदीक्षा तामाङ बिरामी भई अस्पतालमै मृत्यु भएपछि उनको अन्त्यष्टीका लागि उठाइएको...

पुरा पढ्नुहोस
दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

चट्याङ लागेर दंगीशरण गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेका बेला अपराह्न चट्याङ पर्दा दंगीशरण–३ का ३७ वर्षीय रामनारायण चौधरी र दंगीशरण–६ का ३२ वर्षीय समीर केसीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख...

पुरा पढ्नुहोस
तिलोत्तमाको नीति कार्यक्रम सर्वसम्वत रुपमा पारित

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोश्रो नगरसभाको तेश्रो अधिवेशनले आर्थिक वर्ष ०८०/०८१को नीति कार्यक्रम सर्वसम्वत रुपमा पारित गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणले प्रस्तुत गरेकाे १सय ५५ बुदामा समेटीएको नीति कार्यक्रम नगर सभाले पारित गरेको...

पुरा पढ्नुहोस
कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै सियारीले ल्यायो नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

भैरहवा। रुपन्देहीको सियारी गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शनिबार सियारी गाउँपालिकाको १३ औं गाउँसभामा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नीति तथा कार्यक्रम...

पुरा पढ्नुहोस