समाचार
गुल्मी । जिल्ला प्रशासन गुल्मी देशभरमै सर्वोत्कृष्ट कार्यालय बनेको छ । गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा गुल्मी प्रथम भएको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी...
पुरा पढ्नुहोसरूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा रक्तदान एवम् मधुमेह परीक्षण कार्यक्रमसम्पन्न भएको छ । आज (बिहीबार) रोट्रयाक्ट क्लब अफ राममणि क्याम्पस एवम् लायन्स क्लब अफ तिलोत्तमाको संयुक्त आयोजना र विद्यार्थी परामर्श समिति राममणि बहुमुखी क्याम्पसको...
पुरा पढ्नुहोसपालगञ्ज । तीन दिनदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु...
पुरा पढ्नुहोसबुटवल । बुटवल उद्योग बाणिज्य संघको अधिबेशनलाई लिएर व्यवसायी बीच विभिन्न अडकल बाजी भइरहेका छन् । असोज १९ गते देखि सुरु हुन लागेको ७० औं साधारण सभा एवं २५ औं अधिबेशनमा यस पटक दिनेश...
पुरा पढ्नुहोसकाठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको लागि बुधबारदेखि आवेदन खुल्दैछ । नेपाली समय अनुसार असोज १७ गते राति ९:४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ...
पुरा पढ्नुहोसभैरहवा । साना ठुला जनावर, माया गरौ बराबर भन्ने मूल नाराको साथ बिश्व पशुपंक्षी दिवस मनाईएको छ । दिवसको अबसरमा पशुपक्षीं तथा मत्स्य विकास निर्देशनालयले सियारी गाउपालिकाको गौशलामा बिभिन्न सामाग्री हस्तान्त्रण गरेको छ । निर्देशनालयले सियारी...
पुरा पढ्नुहोसरुपन्देही । बुद्धको पहिलो पाईला अन्तर्गत लुम्बिनी क्षेत्रका ३२ जना बिरामीहरुको निशुल्क घुँडा प्रत्यारोपण गरिएको छ । थाइलयाण्डका बौद्ध ध्यानगुरु सुधर्मगुरु र सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किराती सि वानिचको पहलमा...
पुरा पढ्नुहोसनेपालगन्ज । अनिश्चितकालीन कर्फ्युको घोषणा गरिएको नेपालगन्जको अवस्था सामान्य बन्दै गएको छ । कर्फ्युका कारण मानिस अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएका छैनन् । धार्मिक हिंसा बढ्न सक्ने जोखिम बढ्दै गएपछि नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि...
पुरा पढ्नुहोसगुल्मी । गुल्मीमा २९ वर्षीया महिला ६ दिनदेखि सम्पर्कबिहिन भएकी छिन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ मर्भुङ् बस्ने जित बाहादुर विकको श्रीमती बर्ष पवित्रा चुँदारा गत ११ गतेदेखि सम्पर्कबिहिन भएको जिल्ला प्रहरी...
पुरा पढ्नुहोससन् २०३० सम्म नेपाल उच्च मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिईएको छ । सन् २०२६ सम्ममा अल्पविकसित देशबाट पार गरेर सन् २०३० सम्ममा उच्च मध्यम आय भएको देश बन्ने लक्ष्य लिईएको हो । व्रिटिस...
पुरा पढ्नुहोस









