समाचार

तनाव व्यवस्थापनका लागि स्वंय व्यक्तिले नै धैर्यता अपनाउनुपर्छ– उपप्रमुख अर्याल

बुटवल । बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेबि अर्यालले अहिलेको समयमा हरेक व्यक्ति व्यक्तिमा तनाव रहेको बताएकी छिन् । तनाव व्यवस्थापका लागी स्वंय ब्यतmीले नै धैर्यता अपनाउनुपर्ने बताउदै नकारात्मक कुरालाई पनि सकारात्मक ढंगबाट ग्रहण गर्ने बानीको विकास...

पुरा पढ्नुहोस
बुटवलमा हुन लागेको १६ औ डिष्ट्रिक कन्फ्रेन्सको तयारी पूरा

बुटवल । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भूटानको १६ औ डिष्ट्रिक कन्फ्रेन्स बुटवलको रामनगरस्थित बुटवल मण्डपमा हुंदै छ । चैतको २ गतेदेखि ४ गते सम्म संचालन हुने कन्फ्रेन्सका लागि सबै तयारी पुरा भएको आयोजकले...

पुरा पढ्नुहोस
शान्ति समाजका सभापति भट्टराईले गौशालामा मनाए जन्मदिन,गरे दाना चापट हस्तान्तरण

मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण प्रसाद भट्टराई (खिमप्रसाद) आफ्नो जन्मदिनमा तिलोत्तमा गौशालामा सहयोग गरेका छन् । उनले गौशाला रहेका गाइबस्तुलाइ दाना चापट र  भेली खुवाए भने गाइबस्तुका हेरालु र रेखदेख गर्नेलाई समेत...

पुरा पढ्नुहोस
देवदहमा क्लोथ बैंक सञ्चालन

देवदह । मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको देवदहमा सञ्‍चालनमा आएको छ। देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय...

पुरा पढ्नुहोस
बुटवलमा गैरे अटोमोवाईल्सले थाल्यो भेस्पा अप्रिलिया बिक्री,कालिकानगरमा शो रुम उद्घाटन

बुटवलमा डेल्टा अटोकर्पको नयाँ शोरुम संचालनमा आएको छ । गैरे अटोमोवाईल्स मार्फत बिक्री शुभारम्भ भएको हो । भेस्पा अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले बुटवल–१० कालिकानगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । बुटवल क्षेत्रमा...

पुरा पढ्नुहोस
बुटवल आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट नगर घोषित

बुटवल- बुटवल उपमहानगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वाेत्कृष्ट घोषित भएको छ। आर्थिक वर्ष २०७९/८० मा देशभरका स्थानीय तहमध्ये बुटवलले सर्वाेत्कृष्ट भइ ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको हो। नेपाल नगरपालिका संघले मंगलबार आयोजित समारोहमा बुटवललाई अवार्ड प्रदान गरेको...

पुरा पढ्नुहोस
रुपन्देहीका खुद्रा किराना ब्यवसायीका चुनौती : ‘खुला सीमा भन्सार, ठेला र दर्ता बिहिन हाटबजार !

खुला सीमानाका, भन्सार तथा दर्ता बिहिन सञ्चालन हुने हाटबजारहरुले खुद्रा किराना ब्यवसायीलाई चुनौती सिर्जना भईरहेको सरोकारवालाले गुनासो गरेका छन। हाटबजारमा दर्ता नभई गर्ने ब्यवसाय गर्ने तथा ठेला र झोलामा सामाग्री बेच्न हिड्नेबाट ब्यवसायी समस्यामा परेको...

पुरा पढ्नुहोस
गुल्मीको मुसिकोट नगरपालिका द्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन

गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक सत्रदेखि अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो।...

पुरा पढ्नुहोस
क्रिकेट मैदानसम्म पुग्ने सहज पहुँच मार्ग बनाउँछौं : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीमा बनेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला जान सहज पहुँचमार्ग निर्माण गर्ने बताएका छन् । सोमवार रुपन्देहीको तिलोत्तमा–१७ स्थित निजी क्षेत्रबाट निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्‌घाटन...

पुरा पढ्नुहोस
रोट्रयाक्ट डिस्टिक द्वारा २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटानद्वारा  धुलिखेलमा २ दिने प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सम्पन्न   भएको छ । आगामी रोट्रयाक्ट बर्ष २०२४/२५ का लागि देशैभर रहेका सम्पुर्ण  रोट्रयाक्ट क्लबहरुका पदाधिकारी एवं सदस्यहरुलाइ रोट्रयाक्ट सम्बन्धि विभिन्न तालीमहरु प्रदान...

पुरा पढ्नुहोस