समाचार
बुद्ध जन्मस्थल लुम्बिनीमा विराट चक्रविज्ञान तथा ध्यान हुने भएको छ । जीव विज्ञान परिषदको आयोजनामा यही चैत्र १७ गतेदेखि २३ गतेसम्म हुने विराट चक्र विज्ञान तथा ध्यान हुने भएको छ । आयोजकले तिलोत्तमामा पत्रकार सम्मेलनको...
पुरा पढ्नुहोसमदन भण्डारी राजमार्गको तम्घास-सिमलटारी-पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडकमा पक्की पुल नबन्दा नागरिकलाई सास्ती भएको छ । सडक कालोपत्रे भएको करिब ४ वर्ष बितिसक्दा पनि विभिन्न खोलाका चार ठाउँमा पुन निर्माण सम्पन्न नुहँदा नागरिकले सास्ती खेप्नु...
पुरा पढ्नुहोसब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय देविनगर शाखा बुटवलले शिवध्यवारोहण कार्यक्रम सम्पन्न गरेको छ । परमात्या अवतरणको यादगार दिवसको उपलक्ष्यमा आयोजित शिवध्यवारोहण कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य नहकुल शाही ठकुरी, ब्रम्हाकुमारी नेपालका सह–निर्देशक...
पुरा पढ्नुहोसबुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा शनिबारदेखि शुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा शुरु गरेका हुन् । यात्रा शनिबार र आईतबार दुई दिनसम्म हुनेछ । श्रामणेरलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज...
पुरा पढ्नुहोसकाठमाडौँबाट पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा ल्याईएको छ । रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको हो...
पुरा पढ्नुहोसबुटवल । उपभोक्ता हित संरक्षण मञ्च, बुटवलले शुक्रबार विश्व उपभोक्ता दिवसको अवसर पारेर खाद्य शुद्धता सम्बन्धी अभिमुखीकरण तथा उपभोक्ता सचेतना अन्तरक्रिया कार्यक्रम गरेको छ । उपभोक्तालाई अधिकारको विषयमा जागरुक बनाउने उद्देश्यले सचेतना कार्यक्रम गरिएको हो...
पुरा पढ्नुहोसगुल्मीको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडान हुने भएको छ । यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्स सँग माग गरी तीन उडान हुनेभएको रेसुंगा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले जानकारी दिए । उनका अनुसार अब गुल्मीकाे रेसुंगा विमानस्थलमा...
पुरा पढ्नुहोसबुटवल-बुटवल उपमहानगरपालिकाले परम्परागत पेशा व्यवसाय प्रवर्द्धनका लागि मकै पोल्ने र सालको पात बेच्ने महिलाहरुलाई उपकरण खरिद तथा क्षमता विकासका लागि अनुदान उपलब्ध गराएको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुटवलको विभिन्न स्थानमा मकै पोल्ने र...
पुरा पढ्नुहोसतिलोत्तमा । रुपन्देहीको तिलोत्तमा १७ मा रहेको अष्ट्रिज प्रालि भित्र सन्चालित उद्योगले दुर्गन्ध फैलाएको भन्दै विरोधमा उत्रिएका स्थानीय र उद्योग सन्चालक बीच सहमति भएको छ । अष्ट्रिज प्रालि भित्र च्याउ उत्पादन गर्ने क्रममा प्रयोग हुने...
पुरा पढ्नुहोसबुटवल । तिलोत्तमा व्यापार संघको कार्यशाला गोष्ठी बिहीबारदेखि पाल्पामा सुरु भएको छ । संघको रणनीतिक योजना निर्माण एवं संस्थागत सवलीकरणको लक्ष्यसहित कार्यशाला गोष्ठी सुरु भएको हो । गोष्ठीले आगामी ३ वर्षका लागि लक्ष्य, रणनीति...
पुरा पढ्नुहोस









