बुटवलको ३ किलोमिटर सडक निर्माण सुस्त, बजेट नुहँदा ठेकेदारलाई भुक्तानी दिन कठिनाई

बुटवल । करिब एक दशकअघिबाट थालिएको बुटवलको चौराहादेखि चिडिया खोलासम्मको सडक अझै निर्माण सम्पन्न हुन सकेको छैन । २०७३ सालमा ठेक्का सम्झौता भए पनि यो तीन किलोमिटर सडक खण्ड ठेकेदारको लापरबाही र अन्य कारणले ढिलाइ...

पुरा पढ्नुहोस
छोरी-बुहारीले धानेको क्याम्पस

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा छात्राहरुको बाहुल्यता छ। त्यसमा पनि मधेसी समुदायका छात्राहरुको सङ्ख्या अधिक छ। अनौठो त के छ भने त्यहाँ अध्ययन गर्ने छात्राहरुमध्ये विवाहित र...

पुरा पढ्नुहोस
नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आजदेखि रातको समयमा बन्द गरिने भएको छ । सडक विस्तार छिटो सम्पन्न गर्न आजदेखि रातको समयमा सडक बन्द गर्न लागिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका...

पुरा पढ्नुहोस
श्रीमती बलात्कार गरेको अभियोग लागेका न्यायाधीशले पाए सफाई

आफ्नै श्रीमतीले बलात्कार लगायतका मुद्धा दायर गरेपछि थुनामा पुगेका एक न्यायाधीशलाई उच्च अदालत पाटनले अभियोग दावीबाट सफाई दिएको छ । काठमाडौं जिल्ला अदालतले अभियोग ठहर गरेर थुनामा पठाएको न्यायाधीश भुवन गिरीलाई उच्च अदालत पाटनले...

पुरा पढ्नुहोस
आज नयाँ वर्ष: कहाँ, कस्तो होला मौसम?

आज नयाँ वर्ष २०८२ वैशाख १ गते सोमबार, देशका विभिन्न स्थानमा पानी तथा हिउँ पर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचनाअनुसार...

पुरा पढ्नुहोस
समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै शुभकामना व्यक्त गरेका...

पुरा पढ्नुहोस
तिलोत्तमामा बैशाख ६ देखि हुने इण्डो-नेपाल क्लब च्याम्पीयनसीप भलिबल हुँदै

बुटवल । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमा रुपन्देहीको आयोजनामा आगामी बैशाख ६ गतेदेखि हुने १० औं मणिमुकुन्द कप पुरुष ईन्डो नेपाल क्लब च्याम्पीयनसीप भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । नेपालको विभागीय टोली सहित भारतको...

पुरा पढ्नुहोस
भियतनामका १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर विमानमार्फत लुम्बिनी भ्रमणमा आउने

भियतनामका १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर विमानमार्फत लुम्बिनी भ्रमणमा आउने भएका छन् । वैशाख ५ गते उनीहरू भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । उनीहरू शुक्रबार लुम्बिनीमा आयोजना...

पुरा पढ्नुहोस
चन्द्रवीरले खनेको त्यो बाटो…

श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो। राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले बूढेसकालमा दुई वर्ष लगाएर बाटो खने। न त कसैले बाटो खन्न...

पुरा पढ्नुहोस
मर्चवारी गाउँपालिकामा पशु खोपमा भ्रष्टाचार

रुपन्देहीको मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुसालविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भुसालसहित २ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अभियोगपत्र अनुसार, मर्चवारी गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८०...

पुरा पढ्नुहोस