माछा पाल्न खनिएको पोखरीमा डुबेर १५ वर्षीय बालकको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमामा माछा पाल्न भनेर बनाइएको पोखरीमा डुवेर एक बालको मृत्यु भएको छ । तिलोत्तमा–७ भलबारीका १५ बर्षिय प्रज्ञान गौतम घर नजिकै स्थानिय व्यवसायी नारायण बञ्जाडेले माछा पाल्न भनेर खनेको पोखरीमा पौडी खेल्न...

पुरा पढ्नुहोस
रुपन्देही-३ मा रास्वपाको चुनावी कमाण्डर विपिन आचार्य, उम्मेदवारका लागि आह्वान गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवारी सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इञ्चार्ज विपिन कुमार आचार्यलाई दिएको छ। बुधबार बसेको रास्वापा सचिवालय बैठकले उनलाई चुनावी कमाण्डर...

पुरा पढ्नुहोस
आषाढ शुक्ल पूर्णिमा : गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी...

पुरा पढ्नुहोस
दाताले पाँच वर्ष अघि दिएका विद्युतीय बस बल्ल निजी साझेदारी मोडलमा चलाउने तयारी

बुटवल । एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत ०७७ मंसिरमा लुम्बिनीमा भित्र्याइएका विद्युतीय गाडीहरू अहिलेसम्म अलपत्र अवस्थामा छन् । ती बसलाई बल्ल निजी साझेदारी प्रक्रिया अनुसार सञ्चालन गर्ने योजना लुम्बिनी विकास कोषले...

पुरा पढ्नुहोस
बर्दघाटमा ४५ घर डुबानमा

मंगलबार रातिदेखि परेको वर्षाको कारण पश्चिम नवलपरासीको बर्दघाटमा ४५ घर डुबानमा परेको छ । बर्दघाट नगरपालिका–१० लन्डनबृज राजमार्गदेखि उत्तरतर्फको बस्ती डुबानमा परेको स्थानीय देविदत्त पौडेलले बताए । पानीको निकास नहुँदा वर्षाको पानी जम्मा हुँदा डुबान परेको...

पुरा पढ्नुहोस
लुम्बिनी महामन्त्री विक्रम खनालमाथि कांग्रेसले गर्‍यो कारबाही, पार्टीबाटै निस्कासन

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई कारबाही गरेको छ। आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिको असार १७ को निर्णयअनुसार महामन्त्री खनाललाई कारबाही गरिएको हो। अनुशासन समितिले आज महामन्त्री खनालमाथि कारबाही गरेको पत्र...

पुरा पढ्नुहोस
दाउन्नेमा अवरुद्ध सडक खुल्यो

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा अवरुद्ध सडक खुलेको छ । बर्दघाट नगरालिका –४ खुर्सानी खोला नजिक सडक र ट्रक दुवै भासिएर अवरुद्ध सडक दिउँसो साढे १२ बजेपछि खुलेको हो । रातिदेखि अवरुद्ध खण्डमा आवश्यक मर्मत गरी...

पुरा पढ्नुहोस
सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन, जोखिम कायमै

ढुंगासहितको पहिरो खसेर बुधबार बिहानैदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । राजमार्ग एकतर्फी खुले पनि जोखिम भने कायमै रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजमार्ग अन्तर्गतको पाल्पा–बुटबल सडक खण्ड राति परेको...

पुरा पढ्नुहोस
सिद्धबाबा पहिरोले भण्डारी परिवारमा ल्याएको विपत्ति

पाल्पाको रामपुर नगरपालिका वडा नं ६ तालपोखराका सागर भण्डारीले आज घरमा एकाह पूजाको तयारी गरी आफन्तहरू जुटाएका थिए । दरेठाटी माविका स्थायी शिक्षक रहेका भण्डारी परिवारमा मङ्गलवार साँझ ठूलो विपत्ति आइलाग्यो । सिद्धबाबा क्षेत्रमा मङ्गलवार...

पुरा पढ्नुहोस
खुर्साने खोला नजिकै बाढीले सडक बगायो, दाउन्ने-बर्दघाट खण्ड अवरुद्ध

नारायणघाट-बुटवल सडकअन्तर्गत दाउन्ने-बर्दघाट खण्ड अवरुद्ध भएको छ । गए रातिको वर्षासँगैको बाढीले खुर्साने खोला नजिकै सडकको केही भाग बगाएपछि दाउन्ने-बर्दघाट खण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि लामो र छोटो दुरीका सवारी साधन बाटोमै रोकिएका...

पुरा पढ्नुहोस